तीन वर्ष अघि झन्डै एक वर्ष जिल्ला प्रहरी कार्यालय कास्कीको प्रबक्ता रहेका डिएसपी राजकुमार केसीको को’रोना संक्र’मणकाकारण नि’धन भएको छ।
हाल महानग’रीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको को’रोना सं’क्रमणबाट निध’न भएको हो ।
करीब दुई हप्ता अघि को’रोना संक्र’मण पु’ष्टि भएपछी उपचा’रार्थ नेपाल प्रहरी अस्पताल महाराजगंजमा भर्ना भएका उनको बिहीबार बिहान नि’धन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्य’नि’ष्ठ प्रहरी अधिकारीको रुपमा परिचित उनी काठमान्डौको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।