पोखराका विद्यालयहरुमा अन्ति’म परीक्षा न’हुने, बिगतका परी’क्षा र आन्तरिक मूल्यां’कनका आधारमा नति’जा प्रकाशन गर्न नि’र्देशन

पोखराका विद्यालयहरुमा अन्ति’म परीक्षा न’हुने, बिगतका परी’क्षा र आन्तरिक मूल्यां’कनका आधारमा नति’जा प्रकाशन गर्न नि’र्देशन

  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ जेष्ठ २०७८
  • 6.7K
    Shares

पोखरा महानगरपालिका

पोखराका बिद्यालयहरुमा अन्ति’म परी’क्षा नहुने भएको छ।  पोखरा महानगरपलिका शिक्षा महाशाखाले मंगलबार सूचना निकालेर को’रोना महा’मारीका कारण भौति’करुपमा परी’क्षा सञ्चा’लन गर्न अस’म्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमा’सिक, अर्धवा’र्षिक परी’क्षा एवं आन्तरि’क मूल्यां’कनका आधारमा मूल्यां’कन गरी नति’जा प्रका’शन गर्न नि’र्देशन गरेको छ ।

शैक्षि’क शत्र २०७८ को विद्या’र्थी भर्नास’म्बन्धी कार्य असार १ गतेबाट मात्र सुरु हुने गरी निर्ण’य भएकाले सोही बमो’जिम गर्न समेत महानगरले विद्यालयका नाममा सूचना जारी गरेको छ ।

कक्षा ८ को वार्षि’क परी’क्षाका सम्ब’न्धमा भने नगरस्त’रीय परी’क्षा सञ्चा’लन तथा सम’न्वय समितिको निर्ण’य अनुसार हुने गरी अर्को सू’चना प्रका’शन गरिने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जा’री गरेको सूचनामा उल्लेख छ ।

महानगरभित्र परीक्षा सम्बन्धि पोखरा महानगरपालिका अन्तरगतको शिक्षा समितिको सुचना
महानगरभित्र परीक्षा सम्बन्धि पोखरा महानगरपालिका अन्तरगतको शिक्षा समितिको सुचना

प्रतिक्रिया