पछिल्लो २४ घण्टामा कास्कीका ९ जना र स्याङ्जाका ५ जनासहित गण्डकी प्रदेशमा थप २४ जना काे’राेना संक्र’मितहरुकाे मृ’त्यु भएको छ । प्रदेशका ९ जिल्लाका २४ जना सं’क्रमितहरुकाे नि’धन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
निर्देशनालयका अनुसार को’रोनाबाट मृ’त्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ५ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, म्याग्दी १ जना, नवलपुर पूर्वका १ जना, पर्वतका ३ जना, लमजुङका १ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर को’रोनाबाट मृ’त्यु हुनेको संख्या ४ सय ७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप चारसय आठ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।
सोमबार कास्कीमा दुईसय १७ जना पुरुष तथा एकसय ९७ जना महिला गरी चारसय आठ जनामा को’रोना भाइ’रस देखिए’को प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार छसय ७७ जनाको नमुना परी’क्षण गरिए’कोमा थप आठसय ५९ जनामा को’रोना पो’जेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले जानकारी दिएको छ ।
कास्कीका चारसय आठ सहित स्याङ्गजाका ३५ जना,बाग्लुङका ६२ जना,पर्वतका २१ जना, म्याग्दीका ८४ जना, मनाङका पाँच जना, तनहुँका २३ जना, लमजुङका ७९ जना र नवलपुरका एकसय ४२ जना गरी प्रदेशका नौ जिल्लामा चारसय ५५ पुरुष तथा चारसय चार जना महिलामा को’रोना पु”ष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा को’रोना संक्र’मितको कु’ल सं’ख्या २९ हजार ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा दुईसय तीन जना नि’को भएसँगै प्रदेशमा संक्र’मणमु’क्त हुनेको संख्या १९ हजार नौसय ६९ पुगेको छ।



गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा सं’क्रमित थपिए’का छन् । मृत’क भने घटे’का छन् । कुन जिल्लामा कति सं’क्रिमत भए ।
