फेरि ब’ढ्यो पेट्रो’लियम पदा’र्थको मू’ल्य, प्रतिलिटर दुई-दुई रुपैयाँ मू’ल्यवृ’द्धि

फेरि ब’ढ्यो पेट्रो’लियम पदा’र्थको मू’ल्य, प्रतिलिटर दुई-दुई रुपैयाँ मू’ल्यवृ’द्धि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ जेष्ठ २०७८
  • 5.5K
    Shares

नेपाल आयल निगमले फे’रि पेट्रोलि’यम पदा’र्थको मू’ल्य’बृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मू’ल्यवृ’द्धि गरेको हो ।

योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मू’ल्य एकसय २३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल तथा मट्टितेलको मू’ल्य प्रतिलिटर एकसय छ पुगेको छ ।

आन्तरिक हवाइ इन्धनको मू’ल्य प्र’तिलिटर ७८ पुगेको छ । एलपी ग्यास र अन्त’र्राष्ट्रिय हवा’इ उडानको इन्ध’नको मू’ल्य भने निगमले यथावत् रहेको जनाएको छ ।

प्रतिक्रिया