नेपालमा घट्दो क्रममा कोरोना संक्रमण : निको हुने दर बढ्दै

नेपालमा घट्दो क्रममा कोरोना संक्रमण : निको हुने दर बढ्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ जेष्ठ २०७८
  • 5.5K
    Shares

नेपालमा को’रोना भा’इरस संक्र’मितको संख्या क्र’मशः घट्दो” क्र’ममा देखि’नुका साथै मृत’कको सं’ख्या पनि घ’ट्दो क्रममा रहेको पाइएको छ।  त्यसको साथमा निको हुने दर बढ्दै’ गएको देखि’एको छ ।

बढ्दो’ हाल’तमा रहेको को’रोनाको दो’स्रो ल’हर निय’न्त्रण गर्न सरकारले देशका अधि’कांश जिल्लाहरुमा निषे’धाज्ञा लगाए’पछि को’रोना भाइर’स संक्र’मणको प्रभा’ब केही कम जस्तो देखि’एको हो।  पीसीआर परी’क्षण गर्दा संक्र’मण दर केही दिन यता सर’दर ४५ प्रति’शत रहेकोमा आज ३७.४ प्रति’शत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार छसय ४८ जना को’रोना संक्र’मणमु’क्त बनेका छन् भने नि’को हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार संक्र’मितमध्ये देशभर एक हजार तीन सय १३ जना आईसी’यूमा र तीनसय ८० जना भेन्टि’लेटरमा उपचार’रत रहेका छन् भने अधि’कांश संक्र’मित होम आइ’सोलेसनमै रहेका छन् ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा छ हजार छसय ४८ जना नि’को हुँदा सातहजार तीनसय ६८ जनामा को’रोनाभाइ’रस संक्र’मण पु’ष्टि भएको छ । पीसी’आर विधिबाट सात हजार तीनसय १६ र एन्टि’जेन वि’धिबाट ५२ जना गरी जम्मा सात  हजार तीनसय ६८ जनामा संक्र’मण पु’ष्टि भएको हो ।

यस्तै आज को’रोना संक्र’मणका कारण एकसय ४५ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यसअघि शनिबार देशभर आठहजार एकसय ६७ जना संक्र’मित थपि’एका थिए भने पांच हजार चारसय ५५ जना नि’को भएका थिए ।  त्यसअघि शुक्रबार आठ  हजार पाँचसय २० जनामा संक्र’मण पु’ष्टि भएको थियो भने छ हजार एकसय ३५ जना नि’को भएका थिए । यस्तै दुईसय तीन जनाले ज्या’न गुमाए’का थिए ।

उसो त बिहीबार आठ  हजार नौसय ६० जनामा संक्र’मण पु’ष्टि भए’को थियो भने पांच हजार ५५ जनामात्रै नि’को भएका थिए । सो दिन दुइसय १४ जनाले ज्या’न गुमा’एका थिए । यस्तै बुधबार नौ हजार तीनसय पाँच जनामा संक्र’मण पु’ष्टि भएको थियो भने नि’को हुने संख्या चाराहाजार चारसय ४४ जनामात्रै थियो । सो दिन एकसय ६८ जनाले ज्या’न गुमा’एको मन्त्रालयको तथ्यां’कमा उल्लेख छ । यस्तै मंगलबार पनि नौ  हजार माथि नै संक्र’मित रहेका थिए । साभार रातोपाटी डट कम 

प्रतिक्रिया