पछिल्लो २४ घण्टामा पाेखराका अस्पतालहरुमा १८ जना सहित ण्डकी प्रदेशमा थप २८ जना काे’राे’ना संक्र’मितहरुकाे मृ’त्यु भएको छ । गण्डकीमा यो संख्या अहिलेसम्मकै उ’च्च हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार को’रोनाबाट ‘मृ’त्यु हुनेहरु कास्कीका नौजना, स्याङजाका सात जना, तनहुँका तीन जना, बाग्लुङ, नवलपुर पूर्व, लमजुङका दुई-दुई जना, म्याग्दी, मुस्ताङका र गोरखा जिल्लाका एक-एक जना रहेका छन् । योसँगै प्रदे’शभर को’रोनाबाट ‘मृत्यु हुनेको संख्या तीन सय ८३ पुगेको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, गण्डकी प्रदे’शमा थप सातसय ७७ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयको को’रोना सम्ब’न्धी दैनि’क अप’डेट अनुसार आज गण्डकीका एकहजार छसय ५२ जनामा गरिए’को को’रोना भा’इरस परी’क्षणमा थप सातसय ७७ जनाको रि’पोर्ट को’रोना पोजे’टिभ आएको हो ।जसअन्तर्गत कास्कीका तीनसय ८७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका २६ जना र नवलपुरका २४ जना छन्।
यस्तै, स्याङ्गजाका ६१ जना, पर्वतका ९२ जना, बाग्लुङका ९९ जना, म्याग्दीका १२ जना, मुस्ताङका एक जना र मनाङ जिल्लाका दुई जनामा को’रोना पु’ष्टि भएको जा’री विज्ञ’प्तिमा उल्ले’ख गरिए’को छ।
आज थपिएका संगै गण्डकीमा को’रोना संक्र’मितको कूल संख्या २८ हजार एकसय ८२ पुगेको छ, जसमा आठ हजार ३३ स’क्रिय संक्र’मित छन्।
पछिल्लो २४ घण्टामा गण्डकीबाट चारसय ३१ को’रोनामु’क्त भएका छन् । योसंगै, प्रदेशभर को’रो’नामु’क्त हुनेको संख्या १९ हजार सातसय ६६ पु’गेको छ।
मृतकको विवरण यस प्रकार रहेको छ :


