वैदे’शिक रोज’गारका लागि खा’डी मुलुकहरुमा का’र्यरत नेपाली श्रमि’कहरुले पाँच सय ६० थान अक्सिज’न सिलि’न्डर नेपाल पठा’एका छन्।
खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्य’रत नेपाली श्रमि’कहरुले व्यक्ति’गत रुपमा र’कम संक’लन गरेर नेपाल सरकारलाई पाँच सय ६० थान अक्सि’जन सिलि’न्डर पठा’एका हुन्।
खा’डी मुलुकहरुमा संक’लन गरी ओमन अन्त’राष्ट्रिय विमान’स्थलमा पुर्याइ’एका ती अक्सिजन सिलि’न्डरलाई नेपालबाट गएको नेपाल एयर’लाइ’न्सको वाइ’ड ब’डी जहा’जले शनिबार त्यहाँको स्था’नीय समय अनुसार दिउँसो साढे दुई बजे नेपाल’तर्फ ल्याए’को ओमनका लागि नेपाली राजदु’ताबासले जना’एको छ।
त्यस अवस’रमा ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले को’रोना कह’रको घ’डीमा नेपाली श्रमि’कले सह’योग गरेकोमा खु’सी व्य’क्त गरिन्। उनले खा’डी मुलु’कमा कार्यर’त सम्पू’र्ण नेपाली श्रमि’कलाई धन्य”वाद दिँदै एनआरएनए मध्यपू’र्वलाई वि’शेष आ’भार प्र’कट गरिन् ।
पछि’ल्लो समय को’रो’ना संक्र”मितको अव’स्था’ भया’वह र अक्सि’जन अभा’व भए’सँगै खा’डी मुलु’कमा रहेका नेपाली श्रमि’कहरुले नेपाल सर’कारलाई अक्सि’जन सिलि’न्डर पठा’एका हुन् ।
शनिबार पठा’इएको पाँच सय ६० थान अक्सि’जन सि’लिन्डर आजै नेपाल एयरपोर्ट आइ’पुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्त’रण गर्ने कार्य”क्रम रहेको छ ।