बिहे भोज खा’एका एकैघरका तीन जनाको को’रोना सङ्क्र’मणका कारण नि’धन

बिहे भोज खा’एका एकैघरका तीन जनाको को’रोना सङ्क्र’मणका कारण नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 11.7K
    Shares

corona dead , janasanchar

बागलुङमा बिहे भोज खा’एका एकैघरका तीन जनाको को’रोना सङ्क्र’मणका कारण नि’धन भएको छ ।

दुई हप्ताअघि बागलुङको बडिगाड गाउँपालिका–४ जलजलामा बिहे भोज खा’एका एकैघरका तीन जनाको को’रो’ना सङ्क्र’मणका कारण नि’धन भएको हो।

को’रोना सङ्क्र’मणका कारण नि’धन हुनेहरुमा जलजला निवासी एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ। उनीहरूम’ध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा नि’धन भएको स्वा’स्थ्य कार्यालय बागलुङका को’भिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

एक हप्ताअघि हेलि’कोप्टरबाट पोखरा उप’चारका लागि लगि’एका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि को’रोनाकाकारण  ज्या’न गएको छ । यतिबेला  गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसि’दिन आग्र’ह गरेको छ । स्थानीय प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्ला’भर निषे’धाज्ञा लगाएको छ ।

प्रतिक्रिया