को’रोना महा’मारीको मौका छो’पेर पोखराको गण्डकी मेडिकल कलेजले कमा’उध’न्दा गरेको रह’स्य खुले’को छ ।
नेपाली जनता को’रोना महा’मारीले आक्रा’न्त पा’रिरहेको बेला स्वास्थ्य मन्त्रालयको पूर्व सह’मतिमा नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)ले तोकेको चिकित्स’कीय शुल्क बढाउने नि’णर्यबिरु’द्ध बिरामीहरुसँग ब’ढी शुल्क उठाएर गण्डकी मेडिकल कलेजले कमा’उध’न्दा गरेको रह’स्य खु’लेको हो ।
नेपाल चिकित्सक संघ र अफिनले तोकेको चिकित्’सकीय शुल्क बढा’उने निण’र्य अनुसार, उप’चारमा सं’लग्न डाक्टरहरुलाई योग्यता र अनुभवका आधारमा विभिन्न पाँच प्रकारमा वि’भिाजित गरिएको छ । सो नि’णर्य अनुसार १० वर्षभन्दा बढी अनु’भव भएका एमडी, एमएस र एमडिएस डाक्टरहरुले बढीमा आठसय ५० रुपियाँ लिन पाउँछन् । तर गण्डकी मेडिकल कलेजले को’रोना महा’मारीका बेला शुल्क बढाएर डाक्टरको बिरामी जाँच शु’ल्क एकहजार दुई सय रुपियाँ लि’ने गरेको तथ्य फे’ला परेको छ ।

स्वास्थ्य मन्त्रालयको सह’मतिमा नेपाल चिकित्सक संघ र अफिनद्वा’रा ओपिडी डाक्टरको बि’रामी जां’च शु’ल्क नि’र्धारण
तीनदिन अघि आफ्नो बिरामी बाबुलाई उप’चारका लागि गण्डकी मेडिकल कलेज लगे’की पोखरा महानगरपालिका वडा न.. ५ पस्र्याङ निवासी सरस्वती गिरिलाई उनको बिरामी बाबु जाँचे’को प्रति दिनको शु’ल्क एकहजार दुई सय रुपिया लिन खोजिएको गिरीले बताइन् ।
पी’डित गिरीले गण्डकी मेडिकल कलेज प्रशासनसँग आधि’कारिक रुपमा कुरा रा’ख्न खो’ज्दा अस्पताल प्रशासनले बे’वास्ता गरिए’पछि उनी संचार’कर्मीहरुमाझ पुगे’की थि’इन ।
संचारकर्मीसहित गण्डकी मेडिकल कलेजकी मेडिकल सुपरिटेण्डेन्ट टुमाया घलेसँग पु’ग्दा मेसु घलेले पीडित गिरीको सा’तो खाँ’दै मिडियामा गएर सम’स्या समा’धान हुन्छ भन्दै थर्काइन् । त्यति मात्र हैन उनले आफ्नो पोल खुल्ने भएपछि अनु’मति लिएर भिडियो खि’चिरहेका सञ्चारकर्मीलाई जथा’भावी फोटो-भिडियो न’खिच्न धम्क्याइन् । उनले आफ्नो कार्यालयमा जे गर्न पनि आफूलाई छु’ट भएको भन्दै सञ्चारकर्मीलाई त’र्साउन खोजिन् ।
सञ्चारकर्मीलाई आफ्नो कार्यकक्षबाट निका’लेपछि मेसु घलेले पी’डित सरस्वती गिरीलाई पत्रकारले खि’चेका भिडियो तथा फोटो मेटा’एपछि मात्र सम’स्या समा’धान गर्न सकिने भन्दै धम्क्या’इन् । अन्तमा उनले पीडि’त गिरीलाई आजसम्मको शु’ल्क सातसय नै भएको र अबका दिनहरुमा एकहजार दुई सय रुपियाँ का’यम भएको बता’इन् ।
त्यति मात्र हैन, मेसु घलेले पी’डित गिरीलाई कम्प्युटर टाइपिङ ग’लत भएको भनेर जानकारी दिइरहँदा पीडित सरस्वती गिरीले लेखा शाखाबाट प्राप्त हस्त’लि’खित बिलमा डाक्टर जाँच शु’ल्क रु. सातसय लेखिएको ठाउँमा के’रमे’ट गरेर एकहजार दुई सय रुपियाँ ले’खेको बि’ल देखाई रहेकी थिइन् ।

पि’डितसंगको सम’स्या समा’धान भ’एपछी प्रति’क्रिया माग्दा मेडिकल सुपरिटेण्डेन्ट घेलेले प्रति’क्रिया दिन मा’निनन।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तोकि’एको शु’ल्क भन्दा बढी रकम अ’सुल गर्न नपा’इने कानूनी व्यव’स्था रहेको बताउँछन् । को’रोना महा’मारीको मौ’का छो’पेर ब’ढी शुल्क अ’सुल भएको भए प्रशासनले अनु’गमन तथा निरी’क्षण गरेर उचि’त का’रवाही गर्ने प्रजिअ गौतमको प्र’तिवद्धता रहेको छ ।