पोखराका पत्रकार गणेश पौडेलको नि’धन

पोखराका पत्रकार गणेश पौडेलको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० बैशाख २०७८
  • 14.7K
    Shares

करीब डेढ दशकदेखि पोखराको पत्रकारिता जगतमा स’क्रिय पत्रकार गण्डकी टेलिभिजनका नि’र्देशक गणेश पौडेलको आज बिहान नि’धन भएको छ।

स्वा’सप्रस्वा’समा सम’स्या देखि”एपछि पोखराको गण्डकी मेडिकल कलेजमा उपचा’रार्थ भर्ना भएका पत्रकार पौडेलको सोही अस्पतालमा उप’चार हुँ’दाहुँ’दै आज बिहान नि’धन भएको हो। उनी पोखराका च’र्चित पत्रकार अपिल  त्रिपाठीको फ’लानो क्रियशनमा पनि आ’बद्ध थिए। ४२ वर्षीय उनी पोखरा महानगरपालिका वडा नम्बर ३३ भरतपोखरी निवासी हुन्।

पत्रकार अ’पिल त्रि’पाठीका अनुसार, क’रीब नौ दिन अघि को’रोना संक्र’मण भए’पछी उनी होम आइ’शोलेशनमा बसेका थिए र चार दिन अघि स्वा’सप्रस्वा’समा सम’स्या देखिए’पछि थप उप’चारका लागि उनलाई  गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो।

फेवा  टेलिभिजनका कार्यकारी निर्देशक माधब पनेरु पनि को’रोना संक्र’मित  भएर होम आइशो’लेशनमा बसी उप’चार गरि’रहेका छन्।

 

 

 

 

 

प्रतिक्रिया