को’रोना संक्र’मित इलाम का’रागा’रका एकजना कै’दीको मृ’त्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कै’दीको इलाम अस्प’तालमा उप’चारको क्रममा मृ’त्यु भएको हो।
स्वा’स्थ्य कार्यालय इलामका को’भिड फो’कल पर्सन बिमल बरालले दिएको जानकारी अनुसार, उनलाई का’रागा’र सा’र्नका लागि झापा ल’ग्ने क्रममा मेची अस्पतालमा टे’स्ट गर्दा वैशाख २७ गते को’भिड–१९ पो’जे’टिभ देखि’एको थियो। को’भिड संक्र’मण दे’खिए’पछि उनलाई पु’नः इलाम ल्याइ’एको थियो।
पे’टको रो’गी रहेका उनको इलाम अस्प’तालमा नै मृ’त्यु भएको हो। श’वलाई नेपाली सेनाले व्यव’स्था’पन गर्ने बताइएको छ।