नेकपा म’सालका महा’मन्त्री मोहनविक्रम सिंहलाई को’रोना भा’इरस सं’क्रमण पु’ष्टि भएको छ।
उनलाई ज्व’रो आएपछि पीसीआर परी’क्षण गर्दा वैशाख २६ गते को’रोना भा’इरस संक्र’मण पु’ष्टि भएको थियो।
८६ वर्षीय सिंह अहिले काठमाडौंस्थित निवासमै होम आइ’सोलेसनमा छन् ।
महामन्त्री सिंहको अहिले परिवारका सदस्यहरुको प्रत्यक्ष रे’खदे’खमा उप’चार भइरहेको प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिए। .पुरीका अनुसार, उनको स्वा’स्थ्य सुधा’रोन्मुख छ र ‘दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको छ।