पोखराका अस्प’तालहरुमा ३१ वर्षीया महिलासहित ११ को’रोना संक्र’मितको मृ’त्यु

पोखराका अस्प’तालहरुमा ३१ वर्षीया महिलासहित ११ को’रोना संक्र’मितको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ बैशाख २०७८
  • 13.3K
    Shares

कोरोनाले मृत्यु

पोखराका अस्प’तालहरुमा ३१ वर्षीया महिलासहित ११ जना को”रोना संक्र”मितको मृ”त्यु भएको छ। ती मध्यॆ छ जना कास्की जिल्लाका रहेका छन्। मृ’त्यु हुनेमा कास्कीका छ , स्याङ्जाका दुई , पर्वत, म्यागदी र रुपन्देहीका एक-एक जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्र’मितको शनिबार दिउँसो मणिपाल अस्प’तालमा मृ’त्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्र’मित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृ’त्यु भएको जनाइएको छ । यस्तै पोखरा २ की ५८ वर्षीया को”रोना संक्र’मित महिलाको शुक्रबार बेलुका गण्डकी मेडिकल कलेजमा मृ’त्यु भएको हो । यी ३ जना संक्र’मितमा २३ वैशाखमा को’रोना पु’ष्टि भएको थियो ।

पोखरा ९ की ३१ वर्षीया संक्र’मित महिलाको शनिबार राति मेडिप्लस अ’स्पताल पोखरामा नि’धन भएको हो । म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीय  संक्र’मितको शुक्रबार बेलुका मृ’त्यु भएको हो । यी दुवै सं’क्रमितमा १८ वैशाखमा को’रोना देखिएको थियो ।

पोखरा १२ की ३५ वर्षीया संक्र’मितको २५ गते शनिबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्प’तालमा नि’धन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा घर भएका ४२ वर्षे पुरुषको पनि सोही अस्पतालमा नि’धन भएको हो ।

स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया को’रोना संक्र’मित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्प’तालमा मृ’त्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय को’रोना संक्र’मितको शनिबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय को’रोना संक्र’मित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा नि’धन भएको हो । उनमा २३ वैशाखमा को’रोना देखिएको थियो ।

प्रदेशभर कोरोनाका कारण मृ’त्यु हुनेको संख्या दुई सय ६२ पुगेको छ ।

२०७८ बैशाख २६ गते गण्डकी प्रदेश स्वास्थ्य निएदेशनालयद्वारा जारी बिज्ञप्ति
२०७८ बैशाख २६ गते गण्डकी प्रदेश स्वास्थ्य निएदेशनालयद्वारा जारी बिज्ञप्ति

प्रतिक्रिया