प्रधानमन्त्री केपी शर्मा ओलीको को’रोना भाइर’स परी’क्षणको नतिजा ने’गे’टिभ आएको छ । तर उनका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पु’नः को’रोना भाइ’रस संक्र’मण पु’ष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्वा’सको मत लिनुभन्दा अघि प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा को’रोना भा’इरस परी’क्षण गरिएको थियो ।
को’रोना भा’इरसको पहिलो लहरमा संक्र’मण पु’ष्टि भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र प्रमुख स्वकीय सचिव भण्डारीको पीसीआर परी’क्षण गर्दा पुनः को’रोना भाइ’रस संक्र’मण पु’ष्टि भएको छ । दुबै डो’ज कोभि’सिल्ड खो’प लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नति’जा पनि पो’जे’टिभ आएको छ ।