नेपालमा पछिल्लो २४ घण्टामा थप आठ हजार चारसय नयाँ सं’क्रमित थपिए, तीन हजार तीनसयले को’रोना जिते, ५३ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप आठ हजार चारसय नयाँ सं’क्रमित थपिए, तीन हजार तीनसयले को’रोना जिते, ५३ जनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ बैशाख २०७८
  • 5.9K
    Shares

पछिल्लो २४ घण्टामा थप आठ हजार चारसय १८ जनामा कोरो’ना सं’क्रमण पु’ष्टि हुँदा तीन हजार तीनसय ७० जना को’रोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्र’मणमुक्त हुनेको संख्या दुई लाख लाख ९८ हजार सातसय ६५ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय को’रोना संक्र’मितको संख्या ८३ हजार चारसय ९३ पुगेको छ भने कुल सं’क्र’मित तीन  लाख ८५ हजार ८९० जना पुगेका छन् । नेपालमा हालसम्म को’रोना सं’क्रमणबाट तीन हजार छसय ३२ पुग्दा पछिल्लो २४ घन्टामा को’रोना सं’क्रमणबाट थप ५३ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा पछिल्लो २४ घन्टामा  थप आठ हजार चारसय १८ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।  १७ हजार तीनसय १५ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार दुईसय ८७ जना र नौसय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा एकसय ३१ जनामा कोरो’ना भाइ’रस (कोभिड–१९) को संक्र’मण देखिएको हो ।

योसँगै नेपालमा स’क्रिय को’रोना संक्र’मितको संख्या ८३ हजार चारसय ९३ पुगेको छ भने कुल संक्र’मित तीन  लाख ८५ हजार आठसय ९० जना पुगेका छन् ।

स’क्रिय संक्र’मितमध्ये ७८ हजार १८ जना होम आइ’सोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै पांच हजार चार सय ७५ जना संस्थागत आइसो’लेसनमा रहेका छन् । सातसय ५८ जना सं’क्रमितको आईसीयू र दुइसय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया