विश्वका अधिकांश देशहरुमा लकडाउन विस्तारै खुकुलो बनाइँदैछ । यद्यपि को’रोना भाइ’रसको ख’तरा भने कायमै छ । यस्तो अवस्थामा जोडीहरुलाई हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले केही सल्लाह दिएका छन् ताकि यौ’न सम्बन्धको क्रममा उनीहरु भा’इरस सं’क्रमणबाट जोगिएर रहुन् ।
यद्यपि एक अध्ययनपछि यो पनि सल्लाह दिइएको थियो कि को’रोनाबाट बच्नको लागि जोडीहरु शारी’रिक सम्बन्धबाटै बचुन् । किनकि यौ’न सम्बन्धबाट पनि केही हदम्म को’रोना भाइ’रसको संक्र’मण फैलिने ख’तराको खुलासा भएको थियो । अहिले हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले शारी’रिक सम्बन्धबाटै बच्न भनेका छैनन् बरु उनीहरुले केही साव’धानी अपनाउन भनेका छन् ।
इन्डिपेन्डेन्टको समाचार अनुसार हार्वर्डका अनुसन्धानकर्ताहरुले जोडीलाई यौ’न सम्बन्धको क्रममा कि’स नगर्न र शारी’रिक सम्बन्धको क्रममा पूरै समय मास्क लगाउन सल्लाह दिएका छन् । यौ’न सम्बन्धपछि जोडीलाई नुहाउन पनि सल्लाह दिइएको छ । हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले घरबाहिर रहने व्यक्तिसँग शारी’रिक सम्बन्ध उच्च जोखिमयुक्त वर्गमा पर्ने बताएका छन् ।
अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनमा मानिसहरुलाई यौ’नसँग पूर्ण रुपमा टाढा रहनु सम्भव नहुने स्वीकार गर्दै यही कारण यौ’न सम्बन्धको क्रममा केही साव’धानी अपनाउन आग्रह गरेका छन् । अध्ययनका प्रमुख अनुसन्धानकर्ता ज्याक टर्बनले कन्ट्रासेप्टिभको साथमा मास्क पनि लगाउनु पर्ने बताए ।