जन्मदिन मनाउन माल्दिभ्स पुगेकी नायिका प्रियंकाको नग्न तस्बीर भाइरल

जन्मदिन मनाउन माल्दिभ्स पुगेकी नायिका प्रियंकाको नग्न तस्बीर भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ फाल्गुन २०७७
  • 67K
    Shares

नेपाली नायिका प्रियंका कार्कीको नग्न फोटो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।

शनिवारबाट ३३ वर्ष लागेकी नायिका प्रियंका कार्कीले माल्दिभ्समा जन्मदिन मनाउने क्रममा उनले सार्वजनिक गरेको उनको निर्बस्त्र फोटो भाइरल बनिरहेको हो।

नायिका प्रियंकाको नग्न तस्बीर भाइरल
नायिका प्रियंकाको नग्न तस्बीर भाइरल

ईन्स्टाग्राम स्टोरिमा उनले राखेको  सो तस्विरमा उनी पौडी खेल्दैछिन । तर, निर्वस्त्र । तस्वीरलाई नियालेर हेर्दा स्विमिङमा लगाईने स्विमिङ कस्टुम त छैन नै, उनको शरिरमा कुनै बस्त्र पनि नभएको प्रष्टै छ । गोप्य अङ्गलाई पानको पात ईमोजीले छोपेकी छन् ।

जन्मदिन मनाउन आफ्नो पति आयुष्मान देशराज जोशिसंग रक्सीको स्पोन्सरमा माल्दिभ्स पुगेका उनी मस्त र बिन्दास छिन् । तर, एउटा सेलिब्रेटिले यसरी जोसमा होस गुमाउदा अरुले के सिक्ने ? सो तस्वीरलाई उनकै पति जोशीले कैद गरेका हुन् । सो तस्विरमा आयुष्मानको खुट्टाको पनि केही भाग देखिएको छ । ईन्स्टा स्टोरिमा तस्विरसंगै प्रीयंकाले आयुष्मानलाई मेन्सन समेत गरेकी छन् ।

यस्तै उनको अर्को तस्विरमा पनि बस्त्रले धोका दिएको छ । जन्मदिन मनाउन बसेको होटलको ईन्स्टाग्राममा सार्बजनिक प्रीयंकाको तस्विरमा उनको स्तन लाई बस्त्रले धोका दिएको छ । केही खादै मस्त देखिएकी उनको बस्त्रले उनैलाई कुरिकुरी भनिरहेको छ । प्रीयंकाको बिकिनी अवतारले त यसअघि पनि सामाजिक संजाल र मिडिया तातेकै हो । तर, प्रस्तुत तस्विरहरुले भने उनको समाजमा अब प्रतिष्ठा र इज्जत कति ? भन्ने प्रश्न खडा गर्दिएको छ ।

समाचारस्रोत : https://dthreeonline.com/

प्रतिक्रिया