दुईसय ७५ सदस्यीय संसदमा मुख्य राजनीतिक दलको अंक गणित
डबल नेकपा कुल सांसद १७३
डबल नेकपा (पुष्पकमल दाहाल-माधब नेपाल समूह) ८७
ओली बिरुद्ध संसदमा प्रस्तुत अविश्वास प्रस्ताबमा हस्ताक्षर गरेका ९२ मध्ये हस्ताक्षर फिर्ता गरेका ५
डबल नेकपा (ओली समूह) ८६
नेपाली कांग्रेस ६४
समाजवादी जनता पार्टी ३४
अब बन्न सक्ने सत्ता समीकरण
सरकार बनाउन कम्तीमा एकसय ३८ जना सांसद चाहिने ।
१. ओली + कांग्रेस = १५०
२. दाहाल-नेपाल + कांग्रेस = १५१
३. ओली + कांग्रेस + सजपा = १८४
४. दाहाल-नेपाल + कांग्रेस+ सजपा = १८५