यो लोकतन्त्र होइन
यो ओली तन्त्र हो
ओली तन्त्र भनेको
बोलितन्त्र हो
यो गणतन्त्र होइन
गनतन्त्र हो
यो गुटतन्त्र हो
यो लुटतन्त्र हो
यो बुटतन्त्र हो
यो ठोकतन्त्र हो
यो जोकतन्त्र हो
यो झोकतन्त्र हो
यो भ्रष्ट तन्त्र हो
दलतन्त्र हो
यो ओलीतन्त्र हो
यो बोलितान्त्र हो ।।
मिति :- २०७७ माघ २३ गते शुक्रबार
हाल कैलाली कारागार