पोखरा महानगरभित्रका थप ४९ जनामा शनिबार बिहानै कोरोना संक्रमण पुष्टि

पोखरा महानगरभित्रका थप ४९ जनामा शनिबार बिहानै कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ मंसिर २०७७
  • 9.9K
    Shares

पोखरा महानगरका ४९ जनामा शनिबार बिहानै कोरोना संक्रमण पुष्टि भएको छ। पोखरास्थित क्षयरोग उपचार केन्द्रमा परीक्षण गरिएको स्वाब मध्ये १६ जनालाई र लाइफ केयर एण्ड डाइग्नोस्टिक सेन्टर पोखराका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया