डा.गोविन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पतालमा भर्ना

डा.गोविन्द केसीलाई कोरोना संक्रमण, शिक्षण अस्पतालमा भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०७७
  • 4.5K
    Shares

डा. गोविन्द केसी

डा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।

उनका सहयोगी प्रितम सुवेदीले दिएको जानकारीअनुसार केही लक्षण देखापरेपछि बिहीबार गरिएको पिसिआर परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएको हो।

अहिले उनलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा भर्ना गरिएको सहयोगी सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

डा. केसीलाई रुघाखोकीका साथै ज्वरोसमेत छ। साथै श्वासप्रश्वासमा समेत समस्या देखिएको छ।

प्रतिक्रिया