काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा सपथ ग्रहण
Spread the love

को’रोना भा’इरस संक्र’मित भएर उपचार’रत गण्डकी प्रदेशका काम चलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज फेरी मुख्यमन्त्री पदको स’पथ लिएका छन्।  आफुले प्रदेश सभामा बि’स्वासको मत गुमा’एपछि गएको बैशाख २६ गते आफ्नो पदबाट राजि’नामा दिएका काम चलाउ मुख्यमन्त्री गुरुङले आज गण्डकी प्रदेश प्रमुख सिता पौडेलसमक्ष पद तथा गोप’नियताको स’पथ लिएका हुन्। उनलाई को’रोना संक्र’मण भएर होम आइशो’लेशनमा उपचा’ररत थिए।

janasanchar , प्रदेश प्रमुख सिता पौडेलद्वारा मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई पुन: नियुक्ति गरेको पत्र
प्रदेश प्रमुख सिता पौडेलद्वारा मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई पुन: नियुक्ति गरेको पत्र

नेकपा एमालेको संसदीय दलको नेता रहेका गुरुङले संवि’धानको धारा १६८ (३) बमोजिम गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो राजनीतिक दलको नेताको हैसि’यतमा मुख्यमन्त्री पदको स’पथ लिएका हुन्। अब उनले आज स’पथ लिएको ३० दिनभित्र प्रदेश सभाबाट बिस्वा’सको मत लिनुपर्ने संबै’धानिक ब्यबस्था छ।  यदि उनले ३० दिनभित्र गण्डकी प्रदेश  सभाबाट बिस्वा’सको मत लिन सकेनन भने गण्डकी प्रदेशमा ताजा जना’देशका लागि मध्या’वधि चुनाब हुनेछ।

गुरुङले मुख्यमन्त्री पदमा सप’थ लिनुभन्दा अघि गण्डकी प्रदेश सभामा रहेका नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले प्रदेश प्रमुख पौडेल समक्ष संविधानको धारा १६८ (२) बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई “दुई वा त्योभन्दा राजनीतिक दलहरुको सम’र्थनमा मुख्यमन्त्री बनाउन” माग गर्दै दा’बी पत्र पेश गरेका थिए।

 

अन्तिम पटक अध्यावधिक गरिएको 151 Viewed

प्रतिक्रिया दिनुहोस्