नेपाली कांग्रेस कास्की निर्णयबारे जानकारी गराउदै नेका कास्की सचिब देबेन्द्र रानाभाट
Spread the love

को’रोना महामा’रीले जनता आ’क्रान्त भएको बेला नेपाली कांग्रेस कास्कीले आफ्नो पोखरा ४ स्थित चिप्लेढुंगा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरो’ना संक्र’मितका लागि आइसो’लेसन वार्ड बनाउन सरकारलाई दिने निर्णय  गरेको छ भने पार्टी आफैले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।   यस बारेमा नेपाली कांग्रेस कास्कीले मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी  गराउदै एम्बुलेन्स सञ्चालन गर्न अनु’मति पनि लिएको छ ।

नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराए । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वा’रा हस्ता’क्षरित ज्ञा’पनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताए ।

ज्ञा’पनपत्रमा संकटका बेला कोरो’नाविरुद्वको भ्याक्सिन ख’रिदमा समेत सरकार कमि’सनको खेलमा लाग्नु नि’न्दनीय भएको भन्दै खे’द प्रकट गरिएको छ भने कमिशनको विषय तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको  छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 157 Viewed

प्रतिक्रिया दिनुहोस्