kp sharma oli, केपी शर्मा ओली , janasanchar ,
Spread the love

आफ्नै पार्टीका नेताहरुको अस’हयोगका कारण प्रधानमन्त्री केपी शर्मा ओली प’दमु’क्त भएका छन्।  नेकपा एमाले भित्रको नेपाल-खनाल समुहका २८ जना संसदले प्रधानमन्त्रीले लिन खोजेको बि’स्वासको मतमा उप’स्थ्ति नजनाएपछि संसदमा बिस्वा’सको मत गु’मेका कारण केपी शर्मा ओली प’दमु’क्त भएका हुन्।

पार्टी अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्म ओलीले आज लिएको बिस्वा’सको मतमा एमालेभित्रकै नेपाल-खनाल समुहका समानुपातिक एबम प्रत्यक्ष समेत गरी २८ जना सांसदले मतदानमा भाग लिएनन।  त्यस मतदानमा नेपाल-खनाल समुहका माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, , जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भ’एनन्।  त्यस्तै सोही समुहकै सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल,  भीमवहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपानेले पनि प्रम ओलीद्वारा प्रस्तुत बिस्वा’सको मत लिने मतदानमा उप’स्थिति जना’एनन।  उनीहरुले प्रम ओलीको पक्षमा मतदान गर्न भनी दिएको पार्टीको ह्वीपका बाबजुद मतदानमा सहभागी भएनन्।

नेकपा एमालेको नेपाल-खनाल समूहमै रहेको भनिएका सातजना सांसद प्रतिनिधिसभाको बैठकमा उप’स्थित भए।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वा’सको मत लिने प्रयो’जनका लागि बोला’इएको बैठकमा नेपाल पक्ष अनु’पस्थित हुने निर्णय गरेको थियो । संसदमा उप’स्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । सातमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् । सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्