जानासंचार ,कमेडी च्याम्पियन सिजन–२,
Spread the love

नेपालको पहिलो चर्चित स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अनि’श्चितकालका लागि ब’न्द भएको छ ।

को’रोनाको त्रा’सबीच “हासौं र हसाऔं भन्ने उद्देश्यका साथ्ले सुरु भएको त्यस शो को’भिड–१९ को दोस्रो भे’रियन्टका कारण अनि’श्चित कालका लागि स्थगित भएको हो।

को’भिड–१९ को दोस्रो भेरि’यन्टले सिर्जना भएको अस’हज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव  भएको भन्दै शो अहिलेलाई ब’न्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

‘को’भिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’

आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ ।

त्यस शोको पहिलो सिजनमा जस्तै दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ।
‘कमेडी च्याम्पियन’ सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 149 Viewed

प्रतिक्रिया दिनुहोस्