रोचक बिचित्र

बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ ।अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ । संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था..

‘मृत्यु भएकी’ महिलाले १ सय २३ दिनपछि जन्माइन् जुम्ल्याहा बच्चा

एक महिला जसलाई डाक्टरहरुले मृत घोषित गरेका थिए उनै महिलाले त्यसको १ सय २३ दिनपछि जुम्ल्याहा बच्चा जन्माउनु कुनै चमत्कार भन्दा कम होइन । यो घटना दक्षिणी ब्राजिलको हो । जहाँ एक महिलाले मरिसकेपछि पनि जुम्ल्याहा बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छन् । गत वर्ष ब्रेन डेथ भएकी ती महिलाको गर्भाशयमा रहेका भ्रूण बाँच्न सक्लान् भन्ने आशा..

चीनमा एक पिता छोरीसँग पसे चिहानमा, यस्तो छ दर्दनाक कारण

चीनको सिचुआन प्रान्तमा रहेको नेइजिङमा बस्ने एक दुई वर्षीया बालिकाका पिताले उनलाई चिहानमा गाड्न तयार पारेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि जनताले आर्थिक सहयोग गरेका छन्। झाङ सिनलेई थालास्सेमिया नामक प्राणघातक रोगबाट पीडित छिन् र उनलाई पितासँगै दिनदिनै चिहानमा राखिने गरिन्छ । मिडियामा आएको रिपोर्टअनुसार पिताले बच्चीलाई..

हाटबजारमा जहाँ बिक्री हुन्छन् बेहुला

भनिन्छ मान्छेको जोडी माथिबाटै बनेर आएको हुन्छ । तर कहिलेकाहीँ जिवनसाथीको खोजी गर्न अलिक बढि नै मेहेनत गर्नुपर्दछ । कुनै ठाउँमा चाहीँ बेहुलाको किनबेच नै हुँदोरहेछ । छिमेकी देश भारतको बिहारमा बेहुलाको हाटबजार लाग्दछ । सागपात, फलफूल, तरकारी आदिको हाटबजार लागेको त सुनिएकै हो । तर बेहुलाको हाटबजार लागेको कुरा चाहीँ सायद दुनियामै पहिलो..

अफ्रिकामा भेडाले मान्छे जस्तो पाठो जन्मायो

कहिले मानिसले त कहिले जनावरले । विभिन्न असामान्य खालका बच्चाहरु जन्माएका खबर आइरहन्छन् । दक्षिण अफ्रिकामा अहिले यस्तै खालको खबर बाहिर आएको छ । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्र लेडी फेरेरेमा एउटा भेंडाले अनौठो पाठो जन्माएको छ । उक्त पाठोको आधा शरीर मानिसको जस्तो छ भने आधा जनावरको । यसरी भेंडाले आधा मान्छे र आधा जनावरजस्तो पाठो..

जनावरलाई दुर्घटनाबाट बचाउन आकाशे पुल (फोटो फिचर)

एजेन्सी, प्राय हामीले देख्ने गरेका छौ हाइवेमा गाडीले किचेर जनवार मृत्यु भएको । यस्तोमा मानिसको पनि एक कर्तब्य हुने गर्दछ की जंगल इलाकामा गाडी चलाउदा जनावरलाई सुरक्षित राखेर गाडी चलाउनु । मानिसलाई बाटो काट्नका लागि आकाशे पुल त तपाइले देख्नु भएकै होला तर जनावरको लागि बाटो काट्न बनाइएको आकाशे पुल पक्कै देख्नु भएको छैन होला । आउनुहोस आज..

प्राचीन समयका ५ चर्चित शहर जो अहिले पानीमा डुवेका छन

प्राचीन समयका केही चर्चित शहर अहिले पानीमा डुबेका छन् । आज हामी ५ शहरका बारेमा जानकारी दिदैछाै । बैज्ञानिकहरुले यी शहरहरुका बारेमा अनुशन्धान गरेर अवषेश पत्ता लगाएका छन् । १‍. क्लियोपेट्रा, अलेक्जेन्ड्रिया, इजिप्ट एलेग्जेन्डर द ग्रेट द्वारा निर्मित याे क्लियोपाट्रा शहर आजभन्दा करीब १६०० बर्ष पहिला जलमग्न भएकाे हाे । याे शहर निकै..

मरुभूमिभित्र हराएको साउदी अरबको एउटा सहर, जुन हाल यस्तो छ (फोटोफिचर)

हजारौं वर्षको अन्तरालमा यस धर्तीका सभ्यताहरु हराउँदै गइरहेका छन् । प्राचीन सभ्यतामा व्यापार प्रयोजनका लागि ठूला–ठूला सहरहरुको निर्माण भएका थिए । तर, ती सहरहरु विस्तारै हराउँदै गए र कालान्तरमा डरलाग्दो खन्डहर बनेर रहे । हाल, साउदी अरबको भूभागमा पर्ने प्राचीन सहर ‘मदैन सलेह’ मरुभूमिमा विलय भएको थियो भन्ने सुन्दा तपाइँलाई अचम्मसमेत..

चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने

चिनियाँ वैज्ञानिकहरुले अब चन्द्रमामा आलु फलाउने भएका छन् । आगामि वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर सर्वप्रथम आलु फलाउने कोशिस गर्ने बीबीसीले उल्लेख गरेको छ । चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको..

फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् । गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन् । ११ वर्षकै उमेरमा आफ्नो आमाबाबुले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro