रोचक बिचित्र

सिनो खाने मान्छे : जसले ६३ वर्षदेखि नुहाएका छैनन्

एजेन्सी । नेपाल भन्दा धेरै अगाडी विकसीत मानिएकोैं इरानमा एक यस्ता व्यक्ति छन्, जो संसारका आममान्छेभन्दा उल्टा छन् । उनी ६३ वर्षदेखि नुहाएका छैनन् । ८३ वर्षीय अमोउ हाजी जसको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।  ननुहाएकै कारण उनी..

​विश्वकै स्वादिला ५० पेय पदार्थमा नेपाली ‘लोकल ठर्रा’ ४१ नम्बरमा

अमेरिकी समाचार संस्था सिएनएनले विश्वका ५० स्वादिला पेय पदार्थको लिस्ट सार्वजनिक गरेको छ । पानीदेखि रेडबुल र बियरदेखि कफीसम्मलाई उत्कृष्ठ ५० भित्र समेटेको उसले नेपाली घरेलु रक्सीलाई ४१ नम्बरमा राखेको छ : ५०. आँपको लस्सी, भारत  भारतका केही भाग्यमानी एअर कन्डिसन र आइटी कार्यालयहरुमा स्थान्तरण भएका छन् । तर, बाँकी भारतीयका लागि चर्को..

एउटै अण्डाबाट जन्मिए हाँसको जुम्ल्याहा चल्ला

चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? अहिलेसम्म सुनिएको थिएन । तर क्यानडामा यो घटना भएको छ । क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ । क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको..

पञ्चायतले दियो किशोरीलाई बलात्कार गर्न आदेश , २० जना पक्राउ

पाकिस्तानको मुल्तानमा एक किशोरीमाथि बलात्कारको आदेश दिएको आरोपमा २० जनालाई पक्राउ गरिएको छ । युवतीको दाइले एउटी बालिकामाथि बलात्कार गरेका थिए, र त्यसैको बदलास्वरुप पञ्चायतले यो आदेश दिएको समाचारहरुमा उल्लेख छ ।   प्रहरीका अनुसार दुवै पीडितका परिवार नातेदार हुन् । दुवै परिवारका व्यक्तिहरुले मिलेर यो आदेश दिएको बताइएको छ । प्रहरी..

पञ्चायतको आदेशअनुसार परिवारकै सामू किशोरीको भयो बलात्कार,बलात्कारको बदलामा बलात्कार !

एजेन्सी , साउन १२ । पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तस्थित मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको हो । पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार..

यौन कर्ममा लिप्त जोडीको भिडियो हेलिकप्टरबाट खिचिएपछि

एजेन्सी । आफ्नो बगैंचामा सेक्स गरिरहेको एक जोडीको प्रहरीको हेलिकप्टरबाट भिडियो खिचिएको मामलामा अदालतमा सुनुवाई सुरु भएको छ । यो घटना बेलायको दक्षिणी इलाका योर्कशरको हो । सो घटनाका सम्बन्धमा योर्कशरका दुई प्रहरी अधिकारी र दुई जना पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनुवाई सुरु भएको हो । ४२ वर्षीय मैथ्यु लुकास, ४७ वर्षीय ली..

यी पिता यस कारण गोरुको साटो आफ्ना दुई छोरीलाई हलो जोताउँछन्

पोखरा/ भारतभरि विगत कैयौं दिनदेखि किसानहरू ऋणमाफीका लागि आन्दोलन गरिरहेका छन् । महाराष्ट्र तथा मध्यप्रदेशमा किसानहरू आफ्ना मागका साथ सडकमा उत्रेका छन् । यसैबीच मध्यप्रदेशको वसन्तपुर गाउँमा आर्थिक कठिनाइका कारण गोरु किन्न नसकेर एक आदिवासी गरीब किसानले आफ्नो नाबालक दुई छोरीलाई हलो जोताएको कारुणिक खबर आएको छ । विगत दुई वर्षदेखि यी..

किन बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन्

पोखरा बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला..

चितुवाको बच्चा सिंहले स्याहारेपछि

एक सिंहले अर्को प्रजातिको बच्चा भेटे के गर्ला? तान्जानियामा भने एक सिंहले चितुवाको बच्चा स्याहार गर्दै गरेको दृश्य क्यामरामा कैद भएको छ। यस्तो दृश्य पहिलो पटक देखिएको जनाइएको छ। ‘नोसिक्तोक’ नामक पाँच वर्षको पोथी सिंहले तान्जानियाको ङोरोङोरो संरक्षण क्षेत्रमा यस्तो अनौठो व्यवहार देखाएको हो। सो सिंहलाई नजिकबाट नियालिरहेका..

बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा

एक इण्डोनेसियाली बाँदरको सेल्फीसम्बन्धी विवाद अमेरिकाको माथिल्लो अदालतमा पुगेको छ ।अमेरिकाको सनफ्रान्सिस्कोस्थित नाइन्थ सर्किटको पुनरावेदन अदालतले यस विषयमा सुनुवाई गर्दैछ । संघीय न्यायाधीशले गत वर्ष बाँदरलाई कुनै पनि तस्वीरको प्रतिलिपि अधिकार दिन नसकिने फैसला गरेसँगै मुद्दाको वादी पक्षको रुपमा रहेको जनावर अधिकारकर्मी संस्था..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पुर्वयुवराज पारसद्वारा त्रिभुवन अन्तररास्ट्रिय विमानस्थलमा जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार

पटक पटक बिबादमा आइरहने पुर्व युवराज पारस शाह फेरी बिबादमा तानिएका छन्।  आज दिउँसो त्रिभुवन अन्तररास्ट्रिय बिमानस्थलमा ड्युटीमा रहेका एक जुनियर प्रहरी अधिकृतमाथि दुर्ब्यबहार गरेकाकारण उनी फेरी बिबादमा.....

बोक्सी भन्दै मानव मलमूत्र खुवाउने दुई महिला पक्राउ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक.....

पत्रकार पुडासैनीकी श्रीमतीद्वारा रवि लामिछाने लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीकी श्रीमती सन्ध्या पुडासैनीले 'सिधा कुरा जनतासँग' कार्यक्रमका प्रस्तोता रवि लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल र.....

Exchange Rate

Nepali Patro