रोचक बिचित्र

‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस

‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’ चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो। त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका थिए। प्रयोगकर्ताको उमेर हद १८ भए पनि ९ देखि १२ वर्षका धेरै प्रोफाइल देखिन्थे। उनीहरूले उमेर बढाएर चलाइरहेका थिए। यसको सर्वत्र आलोचना..

५ वर्षपछि बियरले चल्नेछन् गाडी

मानिसले मादक पदार्थ सेवन गरी गाडी चलाउन पाउँदैनन् । तर निकट भविष्यमा गाडीलाई नै मादक पदार्थ सेवन गराएर चलाइनेछ ।शोधकर्ताहरुका अनुसार सन् २०२२ सम्ममा पेट्रोल डिजेलको साटो बियर हालेर गाडी चलाउन सकिनेछ । बेलायतको बि्रस्टोल विश्वविद्यालयका वैज्ञानिकहरुले एक यस्तो प्रविधिको विकास गरेका, जसले बियर भरेर गाडी चलाउन पाइनेछ । यस प्रविधिमा..

चराहरुले किन आत्महत्या गर्छन्

छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् । भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी..

‘आज राति अत्याधिक उल्का वर्षा’

पोखरा/ आज राति अत्याधिक उल्का वर्षा हुने भएको छ। मंसिर १८ देखि पुस १ गतेसम्म सक्रिय राखेर रहेको मिथुन उल्का वर्षामा बिहीबार राति अत्याधिक देखिने नेपाल खोगल समाजका अध्यक्ष सुरेश भट्टराईले बताए । 'अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १२० वटासम्म उल्का देख्न सकिनेछ,' भट्टराईले भने । यो बर्ष देखिने उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले सन् २००९ मा..

जानिराख्नुहोस् अण्डा पहिले आयो की कुखुरा पहिले आयो ?

केही यस्ता सवालहरु छन् जुन हामीले बच्चा देखी सुन्दै र भोग्दै आएका छौँ । तर तीनका जवाफ भने अहिले सम्म भेटिएको छैन् । ति मध्ये एउटा हो पहिले कुखुरा आयो वा अण्डा ? त्यस्तै आज हामी तपाईलाई यस्तै एउटा प्रश्नको बैज्ञानिक उत्तर दिनेछौं, जुन प्रश्न लामो समयदेखि बहसमा छ । अण्डा साकाहारी कि मांशहारी ?  कयौं शाकाहारी मानिसहरु अण्डालाई मांशाहारी..

‘मृत्युपछि पनि वरिपरिका क्रियाकलाप महसुस गर्न सकिन्छ’

एजेन्सी  । मृत्युपछि के हुन्छ भन्ने आजसम्म कसैले पत्ता लगाउन सकेको छैन । तर यससम्बन्धी वर्षौँ लगाएर अनुसन्धान गरिरहेको न्यूयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिनले नयाँ खुलासा गरेको छ । उनीहरुको टीमले लामो समयदेखि यसको अध्ययन गरिरहेको थियो । त्यसैक्रममा उनीहरुले मरेपछि पनि केही समयका लागि मृत मानिसले वरिपरि भइरहेका घटनाको आभास गर्न..

दुध पिएर नसकेको भन्दै पिताले ३ वर्षीया छोरीलाई अन्धकार रातमा घरबाट बाहिर निकाले

दुध पिएर नसकेको भन्दै पिताले ३ वर्षीया छोरीलाई अन्धकार रातमा घरबाट बाहिर निकालेका थिए। पिताले घर निकाला गरेकी ती बालिका दुई हप्तादेखि वेपत्ता भएकी थिइन्। प्रहरीले फेला पारेको एक बालिकाको शव उनै वेपत्ता बच्चीको भएको आशंका गरेको छ। यो घटना अमेरिकाको हो। दुई वर्ष पहिले ती पिताले भारतको एक अनाथालयबाट धर्म पुत्रीका रुपमा उनलाई लिएर गएका..

छोराको १४ वर्षको साथीबाट आमा गर्भवती भएपछि…

एजेन्सी। यो समाचार पढेपछि तपाइँलाई के यकिन हुन्छ भने वास्तवमा प्रेम अन्धो नै हुन्छ। जब एक महिलाले हालै दिएको एक अन्र्तवार्तामा आफ्नो जीवनको अनौठो राज खोलेपछि प्रेम अन्धो हुन्छ भन्ने राज खुलेको हो। मिररका अनुसार अमेरिकाको जर्जियाकी लीसा क्लार्कले आफू ३६ वर्षकी हुँदासम्म आफ्नो जीवन निकै दुखका साथ बितिरहेको बताएकी छन्। उनको आफ्नै छोरा..

खेत जोत्दाजोत्दै किसान बने करोडपति, खेतमा भेटियो यस्तो खजाना

एजेन्सी। इङल्याण्डका एक किसान खेत जोत्दाजोत्दै केही समयमै करोडपति बनेका छन् । यहाँका एक किसानको खेतमा करोडौंको खजाना भेटिएको छ । यहाँका एक ट्रेजर हन्टरले मेटल डिटेक्टरको सहायताले यति ठूलो खजाना भेट्टाएका हुन् । ३५ वर्षका ट्रेजर हन्टर माइक स्मेलले ब्रिडपोर्टमा एक किसानको खेतमा यति ठूलो खजना खोजी गरेका थिए । यी सिक्काहरु रोमन..

अब जान्नुहोस्, के कारणले कुकुर जहाँसुकै सम्भोग गरिरहेका भेटिन्छन्

के तपाईंले कहिल्यै कुकुरले सम्भोग गरिरहेको देख्नु भएको छ ? देख्नु भएको छैन भने पनि अब दसैंताका यस्ता दृष्यहरु छ्याप्छ्याप्ती देख्न सकिन्छ । असोज र कात्तिक महिनालाई कुकुरहरुका लागि बैंस चढ्ने वा सहबास गर्ने महिना भनेर भनिन्छ । यो कहानी महाभारत युगदेखि प्रचलित छ । द्रौपदीको विवाह कसरी पाँच भाइ पाण्डवसँग हुन गयो भनेर यसअघि नै पढिसक्नु..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro