रोचक बिचित्र

युवतीहरुले किन रोज्दैछन् भाडाको बेहुला ?

भियतनामी युवतीहरुले भाडाका बेहुलासँग बिहे गरिरहेका छन् । यस्ता बिहेमा युवतीहरुले लाखौँ खर्चिएर पाहुना तथा जन्तीहरु पनि बोलाउने गर्दछन् । भियतनाममा यस्ता नक्कली बिहे गराउने धन्दामा कैयन् कम्पनीहरु नै खुलेका छन् । करोडौँको यो धन्दा निकै फस्टाएको छ । जहाँ बेहुलाले आफन्त तथा पाहुनाहरुको उपस्थितिको हिसाबले शुल्क लिन्छन् ।   भाडामा..

मानिसले अण्डा पारेपछि सबै चकित

इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई तिनछक पारेको छ ।   १४ वर्षका किशोरले अण्डा पारेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । अकमल नामका ती किशोरले डाक्टरकै अगाडि अण्डा पारे । पछिल्लो २ वर्षमा उनले २० वटा अण्डा पारेकेा दावी उनी..

यस्तो टापु, जहाँ पुरुष जान पाउँदैनन्

तपाइँले गर्ल्स पार्टी, गर्ल्स  स्कुल, गर्ल्स  होस्टेल, लेडिज नाइट आदिको बारेमा सुन्नु तथा जान्नुभएकै छ । महिलाहरुका लागि मात्र लक्षित गरिएका यस्ता ठाउँलाई माथ दिएको छ एउटा टापुले । यो टापु यस्तो विशेष छ की त्यहाँ केवल महिलाहरु मात्र जान पाउँछन् र पुरुषहरुका लागि बन्देज छ । फिनल्याण्डको बाल्टिक समुद्र नजिक छ यो टापु । टापुको नाम सुपर सी हो..

काइलीको एक ट्वीटले स्नापच्याटलाई १.३ अर्ब अमेरीकी डलर घाटा

काठमाडौँ । रियालीटी टिभी स्टार काइली जेनरले स्नापच्याटको स्टक मार्केट मुल्य १.३ अर्ब अमेरीकी डलर घटाइदिएकी छिन् । उनले एक ट्वीट गर्दै आगामी दिनमा स्नापच्याट म्यासेजिङ्ग एप प्रयोग नगर्ने बताएकी थिइन । सेलेब्रिटी किम कार्दासियनकी सौतेनी बहिनीले आफ्नो ट्वीटमा लेखेकी थिइन् ः “के थप मान्छेहरुले स्नापच्याट खोल्न छाडेका हुन् ? कि के यसो..

आँखा झिम्क्याउने नायिकाको फलोअर्स मार्क जुगरबर्गको भन्दा धेरै

मुम्बई । आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरको लोकपि्रयता चकित पार्ने खालको छ । पछिल्लो समय फोटो सेयरिङ एप इन्स्टाग्राममा उनका फलोअर्स त्यसका मालिक मार्क जुगरबर्गका भन्दा बढि छन् । जुगरबर्ग इन्स्टाग्राम एप्समा जोडिएको ७ वर्ष भयो । उनलाई अहिलेसम्म ४० लाखले फलो गरेका छन् ।..

अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार केन्द्र खोलौ

देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको जस्तो सुनिन्छ । नृत्य हेर्दा नत मनै लोभ्याउने अदायं छ, बरु नाङ्गो भैसी राँगा..

विद्यार्थीले निकाले रुखबाट बिजुली

रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन् । रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको..

प्रणय दिवसको विरोधमा गधा–कुकुरको बिहे

प्रणय दिवस, अर्थात् भ्यालेन्टाइन डे हरेक वर्ष आउँछ, र मानिसहरु यसको पक्ष विपक्षमा लागेको देखिन्छ । यसको समर्थन र विरोध गर्ने शैली पनि आ-आफ्नै हुन्छ । यसपटक चाहिँ अनौठो शैलीमा भ्यालेन्टाइन डेको विरोध भएको छ, भारतमा । भारतको चेन्नईमा गधा र कुकुरको बिहे गरेर भ्यालेन्टाइन डेको विरोध गरिएको छ ।   भारत हिन्दू फ्रन्ट नामक समूहले यस्तो अनौठो..

दिदीको कारण बहिनीले बोकिन् भिनाजुको गर्भ

आमा बनेर आफ्नी दुई वर्षकी छोरीलाई भाइ वा बहिनी दिने इच्छा गर्भासयमा क्यान्सर भएपछि अधुरो बनेको थियो । जसले गर्दा सिवोन टेरी निकै दुःखी भइन् । दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान..

आफुलाई कसैले प्रेम गर्छ भनेर कसरी थाहा पाउने ?

प्रेम एउटा यस्तो चिज हो जसलाई हजारौ मानीसले हजारौ परिभाषा दिएका छन् । खासमा त प्रेम केहो ? यस विषयमा सबै अन्जान छन् । प्रेम कसरी हुन्छ ? यो सबैको मनमा उठने एउटा प्रश्न पनि हो सधै मनमा यस्ता खालका कुराहरु सबैको मन मतिष्कमा खेलेका हुन्छन् । प्रेम संसारमा सबैभन्दा मिठो अनुभूति हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । हो, प्रेम एक..

Exchange Rate

Nepali Patro