रोचक बिचित्र

भोटर कार्ड नदेखाउँदासम्म श्रीमानसंग सम्भोग नगर्न अपिल

केन्यामा एक महिला साँसदले महिलाहरुले चुनावमा भोट हाल्नका लागि पञ्जिकरण नगर्दासम्म पतिसंग सम्बन्ध नराख्न अपिल गरेकी छन् । सांसद मिशी मबोले ८ अगस्तमा हुन लागेको चुनावका लागि मतदाताहरुले पञ्जिकरण गरिनुपर्ने माग उनले गरेकी छन् । उनी तटीय शहर मोम्बासाबाट महिलाकी प्रतिनिधि हुन् । उनले विपक्षीलाई किनारामा धकेल्ने यो सबैभन्दा राम्रो..

‘हेयर स्टाइल’ बनाउन जहाँ टाउकोमै आगो लगाइन्छ (भिडियोसहित)

राम्रो कपाल बनाउन मानिसले विभिन्न किसिमका उपायहरु अपनाउने गर्छन् । कपालमा विभिन्न किसिमका रंगहरु लगाउनुका साथै विभिन्न शैलीमा मोड्ने गर्छन् । पाकिस्तानमा भने भिन्नै प्रकारले ‘हेयर स्टाइल’ तयार पारिन्छ । राम्रो कमपाल र शैलीका लागि मानिस आफ्नो शिरमा समेत आगो लगाउन तयार हुन्छन् । यस्तै खालको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस..

उल्का पिण्ड ठोकिँदा बनेको ताल, रहस्यमै छ किन पानीमा आइरहन्छ बदलाव ?

 भौगोलिक विविधताका कारण संसारमा विभिन्न रहस्यहरु भेटिएका छन् । त्यस्तै भारतको एक तालले पनि रहस्य बोकेको छ । महाराष्ट्रको बुलाढाणामा अवस्थित लुनार तालले भूगर्भविद्हरुलाई समेत अचम्मित पारेको छ । वैज्ञानिकहरुलाई मान्ने हो भने यो ताल उल्का पिण्ड खसेर बनेको हो । करीब दश लाख टन तौलको उल्का पिण्ड खसेर ताल बनेको बताइएको छ । यो  तालको पानीले..

पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची, १८ वर्षअघि डाक्टरले नै छाडेको आशंका

शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची हालै निकालिएको छ । समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको पेटमा १८ वर्षअघि शल्यक्रियाकै क्रममा चिकित्सकले भूलवस कैंची छाडेका थिए । उत्तरी भियतनामको थाइ नुभेन..

Exchange Rate

Nepali Patro