रोचक बिचित्र

निर्दोष व्यक्तिलाई मात्र थुनिने भारतमा छ एउटा जेल

विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ । निर्दोष व्यक्तिलाई कतै पनि जेलभित्र राख्ने गरिदैन । तर हाम्रो छिमेकी देश भारतमा एउटा यस्तो जेल छ जहाँ कुनै अपराध नगरेका निर्दोष व्यक्तिहरुलाई राखिन्छ, र उनीहरुबाट यसवापत ‘भाडा’ समेत असुल गरिन्छ । यो हो भारतको तेलंगाना राज्यमा रहेको..

भक्तजनलाई प्रसादको साटो सुनचाँदीका गहना दिइने मन्दिर

मन्दिरमा भगवानको दर्शन गरिसकेपछि भक्तजनलाई फूल तथा प्रसाद दिन्छन् पुजारीहरु । तर भारतमा एउटा यस्तो मन्दिर छ जहाँ भक्तजनलाई फूल तथा प्रसादको साटो सुनचाँदीका गहना दिइन्छ । हो, मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर सायद दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा..

जुसको बिर्को खोल्दा जब महिलाको होस् उड्यो…

जेड स्मिथ नाम गरेकी एक महिलाले ब्लडी मैरी ड्रिंक बनाउनका लागि जब एल्डी सुपरमार्केटबाट टमाटरको जुस किनिन् । जुस किनिसकेपछि उनलाई के थाहा थियो भने यस डब्बाबाट एक डराउने खालको बस्तु निस्किएला । केही दिन पहिले पनि एक युवतीले सोही ठाउँबाट केरा खरिद गरेपछि त्यसमा मरेको भ्यागुता फेला परेको थियो । उनी भन्छिन्, ‘मैले जब डिब्बा खोले तब मलाई..

अजिंगरलाई कानको लोतीमा घुसाउँदा युवतीलाई पर्‍यो आपत

मानिसका इच्छा र चाहना पनि कस्ता कस्ता ? शौख पूरा गर्न खतरनाक कदम उठाउने साहसीहरुको कमी छैन यो दुनियाँमा । अमेरिकाको पोर्टल्याण्डमा बस्ने एक युवती यस्तै मनुवाहरुमध्ये एक हुन् । एश्ले ग्वे नामकी ती युवतीले कानको लोतीमा बडेमाको प्वाल पारेकी छिन् र त्यसमा सर्पको गहना लगाइ छाडिन् । भलै सर्पको गहना लगाउनु उनका लागि ठूलै सकस बन्यो । कानको..

१३० श्रीमतीका पतिको ९३ बर्षको उमेरमा मृत्यु

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले धर्तीमा पठाएको भनेर उनले बताउँदै आएका थिए। आइतबार उनको मृत्यु भएपछि हजारौं मानिस उपस्थित भएका थिए ।  । बेलोका निजी सहायक..

विश्वमा कसले गर्‍यो मोबाइल फोनमा पहिलो पटक कुराकानी ? यस्तो छ इतिहास

बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोरोला मोबाइल फोनको हाल बजारमा छ अर्व उपभोक्ता..

बिहारमा जन्मियो एलियन जस्तै बच्चा

भारतको बिहारमा एक अनौंठो बच्चाको जन्म भएको छ । जुन बच्चाको सक्कल कुनै आम बच्चा भन्दा निकै फरक छ । जसलाई देखेर अचम्ममा परेका छन् । यो बच्चालाई कसैले एलियन समेत भनेका छन् । बच्चालाई हेर्नका लागि मानिसको लाइन नै लागेको छ । पटनाको एक अस्पतालमा एक महिलाले जब यो बच्चालाई जन्म दिइन तब डाक्टर पनि अचम्ममा परेका छन् । बच्चाको आँखा र ओठ ठूला छन् भने..

भोटर कार्ड नदेखाउँदासम्म श्रीमानसंग सम्भोग नगर्न अपिल

केन्यामा एक महिला साँसदले महिलाहरुले चुनावमा भोट हाल्नका लागि पञ्जिकरण नगर्दासम्म पतिसंग सम्बन्ध नराख्न अपिल गरेकी छन् । सांसद मिशी मबोले ८ अगस्तमा हुन लागेको चुनावका लागि मतदाताहरुले पञ्जिकरण गरिनुपर्ने माग उनले गरेकी छन् । उनी तटीय शहर मोम्बासाबाट महिलाकी प्रतिनिधि हुन् । उनले विपक्षीलाई किनारामा धकेल्ने यो सबैभन्दा राम्रो..

‘हेयर स्टाइल’ बनाउन जहाँ टाउकोमै आगो लगाइन्छ (भिडियोसहित)

राम्रो कपाल बनाउन मानिसले विभिन्न किसिमका उपायहरु अपनाउने गर्छन् । कपालमा विभिन्न किसिमका रंगहरु लगाउनुका साथै विभिन्न शैलीमा मोड्ने गर्छन् । पाकिस्तानमा भने भिन्नै प्रकारले ‘हेयर स्टाइल’ तयार पारिन्छ । राम्रो कमपाल र शैलीका लागि मानिस आफ्नो शिरमा समेत आगो लगाउन तयार हुन्छन् । यस्तै खालको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस..

उल्का पिण्ड ठोकिँदा बनेको ताल, रहस्यमै छ किन पानीमा आइरहन्छ बदलाव ?

 भौगोलिक विविधताका कारण संसारमा विभिन्न रहस्यहरु भेटिएका छन् । त्यस्तै भारतको एक तालले पनि रहस्य बोकेको छ । महाराष्ट्रको बुलाढाणामा अवस्थित लुनार तालले भूगर्भविद्हरुलाई समेत अचम्मित पारेको छ । वैज्ञानिकहरुलाई मान्ने हो भने यो ताल उल्का पिण्ड खसेर बनेको हो । करीब दश लाख टन तौलको उल्का पिण्ड खसेर ताल बनेको बताइएको छ । यो  तालको पानीले..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro