रोचक बिचित्र

नेपाली आकासमा वैशाखमा दुईवटा उल्का वर्षा हेर्न पाइने

मौसमले साथ दिएको खण्डमा वैशाख महिनामा नेपाली आकाशमा दुईवटा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइनेछ । वैशाखमा हेर्न नसकिए यस्तो दृश्य हेर्नलाई कार्तिक महिनासम्म कुर्नुपर्ने छ । नेपाल इस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार वैशाख ५ गतेदेखि सक्रिय भएको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय..

४२ हजार फिटको उचाइमा सुत्केरी व्यथाले च्यापेपछि

चैत्र २७, २०७३- टर्किस एयरलाइन्सको बोइङ ७३७ शनिबार गुइनाको राजधानी कन्क्रीबाट बुर्कना फस्कोको राजधानी हुँदै ओगाडोगो हुँदै स्तनबुलका लागि उडेको थियो । तर, उडेको केही समयमा नै एउटा अनपेक्षित घट्ना भयो । बीबीसीले टर्किस एयरलाइन्सको बिज्ञप्ती उल्लेख गर्दै लेखे अनुसार विमानमा सवार नाफी डियबी नामक एक २८ बर्षीया यात्रुलाई सुत्केरी व्यथाले..

बलात्कृत भएर घरमा आइपुग्दा फेसबुकमा आफ्नै भिडियो देखेपछि…

अमेरिकी शहर शिकागोमा १४ वर्षीय किशोरलाई १५ वर्षीय किशोरीमाथि यौन उत्पीडन गरेको आरोपमा गिरफ्तार गरिएको छ । यो यौन उत्पीडनको प्रत्यक्ष प्रशारण भयो । प्रहरीले किशोर नाबालक भएका कारण उसको नाम सार्वजनिक गरेको छैन । तर ती किशोरमाथि आपराधिक घटनामा जोडिएको तथा चाइल्ड पोर्नोग्राफीको प्रसारको घटनामा मुद्दा दर्ता गरिएको छ । यो घटना गत महिनाको..

फेसबुकमा गलत आरोप लगाउँदा ५ करोड जरिवाना

फेसबुकमा जथाभावी पोष्ट गर्नेहरु सावधान ! फेसबुकमा हचुवाका भरमा गलत कुरा लेखेर अरुको चरित्रहत्या गर्ने एक महिलालाई अदालतले ५ करोड रुपैयाँ बराबरको जरिवानाको फैसला गरेको छ । घटना अमेरिकाको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित एक अदालतले आफ्नो पूर्व साथीलाई छोरा मारेको आरोप लगाएर फेसबुकमा पोष्ट एकजना महिलामाथि ५ लाख डलर जरिवानाको फैसला..

विद्यार्थीसँग यौन सम्बन्ध बनाउने शिक्षिकालाई २० वर्ष जेल सजाय

आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोपमा एक विवाहित शिक्षिका पक्राउ परेकी छिन् । लकहार्ट हाइस्कूल टेक्सासकी शिक्षिका २७ वर्षीया साराह फोल्केसमाथि १७ वर्षीय विद्यार्थीसँग यौनसम्बन्ध बनाएको आरोप लगाइएको हो । उनले २० वर्षसम्म जेल सजाय भोग्नुपर्ने बताइएको छ । प्रहरीले पक्राउ गरेर खिचेको तस्विरमा समेत उनी हाँसिरहेको देखाइएको छ..

घना जंगलमा मान्छे मारेर खाने कारोवाई जाति

संसारका अनेकौं ठाउँमा आज पनि यस्ता मान्छेहरु भेटिन्छन् जो दुनियाँका लागि अनौठो रहस्य बन्ने गर्दछन् । चाहे ती अफ्रिकन आदीवासी हुन वा अमेजनका विभिन्न जातिहरु । यस्तै इन्डोनेसियाको 'पपुआ' प्रान्तको घना जङ्गलमा एक रहस्यमय जाति बस्ने गर्दछन् । यस जातिलाई 'कोरोवाई' भनिन्छ ।   अचम्म लाग्दो कुरा के भने ती जातिलाई नरभक्षी जाति पनि भनिन्छ ।..

विमानको ककपिटमा रक्सी सेवन गर्ने विमान चालकलाइ कम्तिमा एकबर्ष सजाय

क्यानडामा सय भन्दा बढी यात्रु सवार स्लोभाकियाका विमान चालक मिरोस्लाभ ग्रोइन्चलाई ककपिटमा रक्सी सेवन गरेको अभियोगमा सजाय सुनाइएको छ ।उनले कानुनी सीमा भन्दा तीन गुणा बढी रक्सी सेवन गरेको पाइएको हो । उनले रक्सी सेवन गरेको फेला परेपछि अरु नै पायलटले विमान मेक्सिकोका लागि उडाएका थिए । अदालतमा ग्रोइचले घटनाबाट आफुमा निकै लज्जाबोध भएको..

१००० सिक्का खाने ‘पिग्गी ब्याङ’को मृत्यु

थाइल्यान्डमा सिक्का खाने कछुवाको मृत्यु भएको खबरले चर्चा पाएको छ । पेटको अप्रेसन गरी करिब १००० सिक्का निकालिएको कछुवाको मृत्यु ब्लड पोइजनिङका कारण मंगलबार भएको छ । उक्त कछुवाको दुई साताअघि सफलतापूर्वाक अप्रेसन गरिएको थियो । आजको कान्तिपुरले खबर छापेको छ । आइतबार स्वासप्रस्वासमा समस्या देखिएपछि उक्त कछुवाको दोस्रोपटक अप्रेसन गरिएको..

नदीलाई जिउँदो मानिसलाई जस्तै अधिकार

न्युजिल्यान्डमा एक नदीलाई कानुनी रूपमा जीवित मान्यता प्रदान गरी विभिन्न अधिकार प्रदान गरिएको छ । त्यस नदीलाई जीवित व्यक्ति सरह कानुनी मान्यता प्रदान गरिनुका साथै त्यसैबमोजिम अधिकार पनि दिइएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । न्युजिल्यान्डको उत्तरी द्वीपमा रहेको वाननुई नदीलाई यस्तो विशेष दर्जा प्रदान गरिएको हो । त्यहाँ माओरी..

भूतको डरले ब्राजिलका राष्ट्रपतिले छोडे सरकारी निवास !

ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ब्यूटी क्वीन पत्नी ३३ वर्षीया मार्सेला सरकारी निवासबाट सरेका छन् र, कारण अनौठो छ । खराब आत्मा र भुतप्रेतको हवाला दिँदै उनीहरुले ब्राजिल्लामा अवस्थित सरकारी निवास अल्भोरादा प्यालेस छाडेका हुन् । राष्ट्रपति निवास छाडेर टिमर दम्पत्ति नजिकै रहेको अलिक सानो तर, सुविधासम्पन्न जाबुरु..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार सालिकराम पुडासैनीको हत्या भएको खुलासा (हेर्नुस भिडियो)

भरतपुर महानगरपालिकाको नारायणगढ पोखरा बसपार्कस्थित होटल कंगारुको एक कोठामा गएको साउन २ओ गते राति झुण्डिएको अबस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको छ। झुण्डिएको शबको घटनास्थल.....

तिब्बती शरणार्थीलाई नागरिकता दिन सिफारिश गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ, प्रशासकीय अधिकृतसहित चार कर्मचारीलाई विभागीय कारवाही

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिने कार्यमा सहयोग गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ परेका छन् भने जिल्ला प्रशासन कार्यालय.....

छानबिनमा अबरोध नगर्न भन्दै युवाहरुको प्रदर्शन, रवि लामिछानेका समर्थकहरुद्वारा प्रहरीको गाडी तोडफोड, चार राउण्ड अश्रु ग्याँस प्रहार

पत्रकार  शालिकराम पुडासैनी आत्महत्या गर्न उत्प्रेरित गरेको आरोपमा प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रबि लामिछाने लगायत तीन जनालाई पक्राउ गरे पछी चितवनको भरतपुरमा आज लामिछानेका.....

Exchange Rate

Nepali Patro