बिज्ञान/प्रविधि

ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । पेरिस्कोपमा आधारित उक्त फिचर एप्पल तथा एन्ड्रोइड दुबै स्मार्टफोनमा उपलब्ध रहेको र अब प्रयोगकर्ताले आफ्ना फलोअर्ससँग आफ्ना लाइभ भिडियो प्रत्यक्ष रुपमा शेयर गर्न सक्ने बताइएको छ । विश्वमा के ट्रेण्डिंग भैरहेको छ भन्ने कुरा पत्ता लगाउन ट्वीटर सबैभन्दा लोकपि्रय..

स्याम्पु र तेललाई चुनौती दिदै आयो चायाँ प्रतिरोधी काइँयो

कपालमा चायाँ आउन नदिने स्याम्पु, तेल आदिको बारेमा त सुन्नुभएकै छ । प्रयोग पनि गर्नुभएको छ होला । तर अब तपाइँले कपालमा चायाँ नियन्त्रण गर्नका लागि स्याम्पु तथा तेल लगाइरहनु आवश्यक छैन । अब एउटा विशेष काइँयोले कपाल कोरेमात्र पुग्नेछ । भारतको नयाँदिल्लीमा आयोजित ३६ औँ अन्तराष्ट्रिय व्यापार मेला अन्तरगत दिल्ली पभेलियनमा एक अद्धितीय..

वाइफाई ह्याक भयो कि ? के गर्ने ?

घरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ । पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ । यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् । वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ ।..

हिन्दु अधिराज्यको माग गर्दै पाँच बुँदे घोषणापत्र सार्वजनिक

विश्व हिन्दु महासंघले नेपाललाई तत्काल हिन्दु अधिराज्य घोषणा गर्न माग गरेको छ । तीन दिने अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनको तेस्रो तथा अन्तिम दिन शनिबार पाँच बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । महासंघका नवनिर्वाचित भरतकेसर सिंहले विश्वको एकमात्र हिन्दु अधिराज्य नेपाललाई बलपूर्वक धर्म निरपेक्ष राष्ट्र घोषणा र..

लोकमानको घरमा म्याद टाँस्न नदिने उनकै कान्छा ज्वाइँ !

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्वोच्च अदालतका तामेलदारलाई अवरोध गर्ने समूहको नेतृत्व उनकै कान्छा ज्वाइँ प्रवल थापाले गरेको थाहा भएको छ।  सोमबार बिहान सर्वोच्चका दुई तामेलदार लोकमानको पुरानो बानेश्वरस्थित घरमा म्याद टास्न पुग्दा त्यहाँ करिव एक दर्जन युवाले अवरोध गरेका थिए। सो समूहले त्यहाँ म्याद टाँस्न..

भारत-पाक तनाव, सार्क र नेपाल

दिल्लीबाट प्रकाशित हिन्दुस्तान टाइम्समा एउटा समाचार आयो गत साता टिप्पणीसहित । भारतीय राजदूत रणजित रेले एक साताअघि (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आतंकवादबारे नेपालको धारणा स्पष्ट राख्न आग्रह गरे । भारत र पाकिस्तानबीच बढ्दो तनाव, भारतले आधिकारिक रूपमा खुलासा गरेको 'सर्जिकल अपरेसन' र त्यसअघि कश्मीरको उरीस्थित सैन्य..

भत्ता माग्न गएका वृद्धलाई सचिवले कुटे

समाजिक सुरक्षा भत्ताका विषयमा सोधपुछ गर्न गाविस कार्यालय गएका एक ८६ वर्षीय वृद्धलाई सचिवले गालिबेइज्जती गर्दै हातपात गरेका छन् । जिल्लाको मुखियापट्टी मुसहरनिया गाविसमा वृद्धवृद्धा, अपांग, दलित तथा एकल महिलाले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता बापतको रकम दश महिनादेखि वितरण नगरिएको अवस्थामा त्यसै विषयमा बुझ्न ८६ वर्षीय कुशे साह..

मध्यमवर्ग किन र कसरी नेपालमा क्रान्तिकाे महत्वपूर्ण अाधार बन्दैछ ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले नेपालमा मध्यम वर्ग नेपाली क्रान्तिको महत्वपूर्ण आधारको रुपमा चित्रण गरेपछि राष्ट्रिय राजनीतिमा निकै चर्चा र बहसको विषय बनेको छ । बदलिदो नेपाली समाजको चरित्रमा आएको परिवर्तनलाई आंकलन गरेर नेकपा माओवादीले किसान र मजदुर वर्गलाई आधारभूत वर्ग मान्दामान्दै पनि अहिले नेपालमा मध्यम वर्ग..

जापानले पत्ता लगायो आकासबाट बिना तार बिजुली ल्यान सकिने उपाय

जापानले विजुलीको पोल तथा तारबाट मुक्ति पाउने उपायको खोजी गरेको छ । जापानका बैज्ञानिकले एक स्थानबाट अर्को स्थान विना तार विजुली पुर्‍याउने उपलव्धि हासिल गरेका छन् । जापानीज वैज्ञानिकहरुले अतिसूक्ष्म तरंगको प्रयोग गरेर १० किलोवाट बिजुलीलाई ५०० मीटर पर पुयाएका छन् । यस्तो प्रयोग सफल भएको दावी गर्दै मित्सुबिशी हेवी इन्ड्रस्टीजले भनेको छ..

माथिल्लो दोर्दीमा अनियमितता: ५० करोड लागत बढ्यो

निजी क्षेत्रले निर्माण सुरु गरेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाको ठेक्कापट्टामा सञ्चालकहरूको स्वार्थ पूरा गर्ने क्रममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । विद्युत्गृह, मुहान र सर्ज ट्यांक रहेको सिभिल संरचना र २.७ किलोमिटरको सुरुङको ठेक्का सञ्चालकहरूका ‘आफ्ना मान्छे' लाई दिन भएको चलखेलका कारण आयोजनाको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro