बिज्ञान/प्रविधि

भाइबरबाट ५२ वटा देशमा नि:शुल्क फोन गर्न सकिने

आजदेखि भाइबरबाट ५२ वटा देशमा नि:शुल्क फोन गर्न सकिने यसरी गर्नुस निशुल्क फोन जानकारीको लागि सक्दो share गर्नुहोसभाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निशुल्क फोन गर्न सकिने भएको छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निशुल्क कुरा गर्न सकिने छ। अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू..

साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्। आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत..

एप स्टोरमा आतंक मच्चायो नक्कली ह्वाट्सएपले

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपको नक्कली भर्सन १० लाख भन्दा धेरैले डाउनलोड गरेका छन। गुगल प्ले स्टोरमा देखा परेको नक्कली ह्वाट्सएप त्यहाँबट हटाइनुअघि १० लाख भन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ताले डाउनलोड गरिसकेका हुन् । Update WhatsApp Messenger  नामक उक्त नक्कली ह्वाट्सएपमा विभिन्न विज्ञापन हुनुका साथै त्यसले प्रयोगकर्ताको डिभाइसमा इन्स्टल..

जुकरबर्ग किन गए चीन ? फुकुवा होला त चीनमा फेसबुक ?

 एकवर्ष पश्चात फेसबुक संस्थापक मार्क जुकरबर्ग पुनः चीन भ्रमणमा पुगेका छन् । जुकरबर्गले बेइजिङको सिंघुआ स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुसँग भेटघाट गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् । विश्वकै सबैभन्दा ठूलो इन्टरनेट बजार चीनमा प्रवेश गर्ने सम्भावित अवसरको खोजी गर्दै जुकरबर्ग चीन भ्रमणमा गएको बताइएको छ ।..

संसार हल्लाएको आइन्सटाइनको यो सुत्र

सन् १९०५ को सेप्टेम्बर २७ तारिखका दिन जर्मनको भौतिक विज्ञान जर्नल ‘अन्नालेन देर फिजिक’मा एउटा सनसनीपूर्ण लेख प्रकाशित भयो । समय र स्पेस तथा पिण्ड र शक्तिलाई भिन्न मानिरहेको दुनियाँलाई यी तत्वहरू कसरी अन्तरसम्बन्धित हुन्छन् भन्ने अवधारणा नौलो थियो । पिण्ड र शक्ति ई इजकल्टु एमसी स्क्वायर समीकरणले सम्बन्धित हुने, जहाँ शाब्दिक रूपमा ई..

प्लाष्टिक पेलेर नेपालका वैज्ञानिकले निकाले डिजेल

नेपालमा प्लास्टिकबाट डिजेल निकाल्ने प्रविधिको परीक्षण गरिएको छ  । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) द्वारा चितवनको भरतपुरमा प्लास्टिकबाट डिजेल निकालिएको हो ।  नाष्टले एक कार्यक्रमको अयोजना गर्दै प्लास्टिकलार्इ पेलेर डिजेल निकालिएको हो । नेपालले भारतबाट वार्षिक अर्बाैं डिजेल अायात गर्दै अएको छ ।चितवनमा आयोजित..

चीनमा ह्याक गर्न नमिल्ने इन्टरनेट नेटवर्क लन्चको तयारी

संसारभरमा साइबर हमलाका बढ्दो घटना र खतराकाबीच चीनले ह्याक गर्न नमिल्ने ‘अनह्याकेबल’ इन्टरनेट नेटवर्क लन्च गर्ने तयारी गरेको छ । यो इन्टरनेट नेटवर्क ह्याक गर्न सजिलो हुने छैन भने कसैले ह्याकिङ गर्न खोजेको समेत तत्काल पत्ता लाग्नेछ । यो नयाँ प्रविधिलाई ‘क्वान्टम क्रिप्टोग्राफी’ भनिन्छ र पारम्परिक क्रिप्टोग्राफीभन्दा बिल्कुल फरक..

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ । १. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस । २. अब यहाँ बाट तपाइको मोबाइलको लग्भग..

स्मार्टफोनमा फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ ?

ऋशभ न्यौपाने, काठमाडौँ । पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड र प्याटन प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । तर अब भने त्यो बाध्यताको अन्तय भएको छ । अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने युगको..

जिमेल एकाउन्ट चोरी हुनबाट बच्ने उपाय

नेपालमा धेरै व्यक्तिको जिमेल एकाउन्ट चोरिएको खबर बेला–बेलामा फेसबुक वा ट्वीटरमा लेखिएको हुन्छ । कतिपय अवस्थामा आफूसँगै बसेको व्यक्तिको ईमेलबाट ‘म क्यानडामा पुगेको थिएँ, अहिले समस्यामा परेको छु । कृपया पैसा पठाएर सहयोग गर्नुहोला’ भन्ने ईमेल आउँछ । थाहा पाउनेले सो ईमेल चोरी भएको बुझिहाल्छ । तर, कतिपय अवस्थामा लामो समय भेट नभएको साथीलाई..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro