बिज्ञान/प्रविधि

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिए

बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन्..

सामाजिक संजाल फेस्बुकमा पार्टी र संगठनको भ्रम फैलाउने लिलाराम यादव सैलेस कार्वाहीमा

नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय ब्यूरो नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका (लिलाराम यादव सैलेस लाई) पार्टी र मोर्चाले भबिस्यमा आवद्ध नगराउने गरि कार्वाही गरेको छ केही महिनादेखि (लिलाराम यादव सैलेसले) संगठन र पार्टीको विधि बिधान भन्दा बिपरित काम गर्दै आएका थिए सोही क्रममा संगठनले (लिलाराम यादव सैलेस लाई सुध्रिनु मौका दिएका..

चीनमा विशाल अन्तराष्ट्रिय विमानस्थल

चीनको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी बेइजिङमा ११ अर्ब डलरको लागतमा निर्मित विशाल अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएको छ । राष्ट्रपति सी चिनफिङले बुधबार उद्घाटन गरेको डासिङ अन्तर्राष्ट्रिय विमानस्थल झन्डै सात लाख वर्गमिटर अर्थात् ९८ ओटा फुटबल मैदान बराबरको रहेको त्यहाँको सरकारी सन्चारमाध्यम ‘चाइना डेली’ले..

अमेरिकाद्वारा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना, योगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोप

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। कुनै पनि कम्पनीले प्रयोगकर्ताको..

महान वैज्ञानिक हकिङले गरे पृथ्वी र मानव विनाशको भविष्यवाणी

संसारकै सबैभन्दा महान भौतिकशास्त्री मानिएका वैज्ञानिक स्टिफन हकिङको मृत्युको ६ महिनापछि प्रकाशित भएको उनको एक पुस्तकले विज्ञानजगतलाई हल्लाइदिएको छ । ‘ब्रिफ आन्सर्स टु द बिग क्वेश्चन्स’नामक यो पुस्तकमा यतिसम्म डरलाग्दा भविष्यवाणी गरिएका छन् कि पूरै संसार त्रसित बनेको छ । हकिङले यो पुस्तकमा पृथ्वी र मानव जातिकै विनाशको भविष्यवाणी..

पूरै समुन्द्र नै रक्ताम्य

स्कटल्याण्डबाट ३२१ किलोमिटर उत्तरी भुभागमा रहेको फारो टापुस्थित समुद्र रगतले भरिएको छ । कसरी समुद्रमा त्यति धेरै रगत पोखियो र समुद्रको पानी नै रातो भयो ? यो एउटा विचित्रको रहस्यको कुरा हुनसक्छ । रिपोर्ट अनुसार डेनमार्क अधिनस्थ फारो टापुमा रहेको समुद्रमा एकै ठाउँ जम्मा भएका ठूलो संख्याका ह्वेल माछा मारेपछि समुद्रको पानी रगताम्य भएको..

मंगल ग्रहमा ताल भेटियो

अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा पानीको अस्तित्व फेला पारेका छन् । मंगलमा भेटिएको पानी दक्षिणी ध्रुवीय निकै चिसो क्षेत्रमा एउटा तालको रूपमा छ जुन २० किलोमिटर क्षेत्रमा फैलिएको छ ।  प्रारम्भिक अनुसन्धानमा मंगल ग्रहको धरातलमा पानीको सम्भावना देखिएको थियो । तर, यसपटक प्रमाण नै फेला पारिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । नासास्थित..

बिहे गर्दैमा मनलाग्दी सम्भोग गर्न नपाइने अदालतको फैसला

विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ..

विद्यार्थीले निकाले रुखबाट बिजुली

रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन् । रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको..

पेनड्राइभबाट डिलिट भएको डाटा कसरी फिर्ता ल्याउने ?

यूएसबी पेनड्राइभले हामीलाई धेरै सजिलो बनाएको छ। आफ्ना महत्वपूर्ण डाटाहरु लिएर हामी जहाँ पनि जान सक्छौँ। पोर्टेबल हार्डडिस्कको तुलनामा सस्तो र सहज हुने कारणले यो अहिले महत्वपूर्ण डिभाइस बनिसकेको छ। यसरी हाम्रा महत्वपूर्ण डाटाहरु भएको पेनड्राइभबाट कहिलेकाँही अन्जानमा सबै डाटाहरु डिलिट भइदिने समस्या पनि हुन्छ। यस्तो अवस्थामा यदि..

Exchange Rate

Nepali Patro