प्रवास

बिद्रोही ने.क.पा.को कतार र अमेरिकास्थित प्रबासी मोर्चाद्वारा नेपाल-भारत सीमामा काँडेतार लगाउन ५०-५० लाख रुपियाँ दिने घोषणा

नेपालमा जब बिपत पर्छ, छिमेकी देश भारतले नेपाललाई हेप्छ र सिमा मिच्ने अनि नाकाबन्दी गर्ने काम गर्छ।  भारतको यस्तो हेपाहा र मिचाहा प्रबृत्ति देखेर नेपाल र भारतबीच रहेको खुल्ला सिमानामा काँडेतार लगाउनुपर्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ।  यो बिषयले नेपालको संसदमा पनि प्रवेश पाएको छ।  पर्वतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने..

कोरोनाबाट ४९ गैरआवासीय नेपालीको मृत्यु, दुई हजार संक्रमित

विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एक-एक जनाको निधन भएको हो। एनआरएन स्वास्थ्य समितिका संयोजक डा..

एनआरएनएद्वारा चार हजार टेष्ट किटसहितको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रवार हस्तान्तरण गरेको हो । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार, एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले..

बिद्रोही ने.क.पा.को कतारमा गठित समानान्तर समितिद्वारा अर्को समुहका अध्यक्ष जेपी किशोरलाई संगठनबाट निष्कासनको घोषणा

हालै समानान्तर रुपमा गठन भएको बिद्रोही ने.क.पा.को कतारस्थित प्रबासी भात्री संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले अर्को समितिका अध्यक्ष जेपी किशोर पोद्दारलाई कारबाही गर्दै संगठनबाट निष्कासन गरेको घोषणा गरेको छ। समानान्तर समितिका अध्यक्ष साजन गुरुङको अध्यक्षतामा बसेको पहिलो बैठकले 'संगठन यस्तो गम्भीर मोडमा आइपुग्नुको मुख्य दोषी..

सामान बोक्ने भ्यानमा यात्रारत दुई जना नेपाली इराकमा पक्राउ

सामान बोक्ने भ्यानको पछाडि बसेर यात्रा गरिरहेका दुई जना नेपालीलाई प्रहरीले इराकमा पक्राउ गरेको छ।  पक्राउ गरिएका नेपालीहौको पहिचान भने खुलाइएको छैन। उनीहरु कहाँबाट त्यहाँसम्म पुगेका हुन् र खान जाँदै थिए भन्ने बारेमा अझै खुलेको छैन।  सम्भवत: उनीहरु त्यही बाटो भएर युरोप छिर्ने कोशिषमा रहेको अनुमान गरिएको छ। उनीहरु इराकको स्वाशासित..

बिद्रोही ने.क.पा.को कतार मोर्चा विभाजित : आरोप-प्रत्यारोप बीच समानान्तर समिति गठन

नेत्र विक्रम चन्द “विप्लव”नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा कतारका असन्तुष्टपक्षले साजन गुरुङ को अध्यक्षतामा २६ सदस्यीय नयाँ छुट्टै समानान्तर समिति गठन गरेको छ। सो समितिको वरिष्ठ उपाध्यक्ष बेद बोहरा, उपाध्यक्ष दिपक के सि , उपाध्यक्ष गोमा थापा ( महिला प्रमुख ), महासचिव विवेक मल्ल, कोषाध्यक्ष मनमोहन..

युएईस्थित नेपाली दूतावासमा सेवाग्राहीसँग अतिरिक्त रकम असुली, राजदूतको ढाकछोप

युएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा व्यापक अनियमितता गर्ने गरेको रहस्य खुलेको छ। मागपत्र प्रमाणीकरणमा परराष्ट्र मन्त्रालय अन्तर्गत तृतीय सचिवका रुपमा दूतावासमा कार्यरत कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम लिएर मात्र काम गर्ने गरेको विषय बाहिर आएको हो। युएईको दुवईमा कार्यरत एकजना सेवाग्राहीले दूतावासका कर्मचारीले..

एनआरएन युकेमा चार करोड अनियमितताको छानबिन माग गर्दै एनआरएनए अध्यक्ष कुमार पन्तलाई यूकेमा कालो झण्डा (भिडीयो)

गैर आबासिय नेपाली संघ बेलायतमा भएको आर्थिक अपचलनको छानबिनको माग गर्दै गैर आबासिय नेपाली संघ अन्तररास्ट्रिय समिति (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाइएको छ । वेलायतको अल्डरशटस्थित एम्पायर हलमा विहिवार साँझ आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सव समारोहमा सहभागी अध्यक्ष पन्तलाई कालो झण्डा देखाइएको..

कुवेतमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मरेका छमध्ये चार नेपाली मजदुरको पहिचान खुल्यो

कुवेतको अलमुत्ला भने ठाँउमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर मरेका छ नेपालीमध्ये चार नेपाली मजदुरको पहिचान खुलेको छ। सो दुर्घटनामा परेर मृत्यु भएका पाल्पाका एकबहादुर गाहा मगर, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङ्गका बसन्त गुरुङ र दाङ्गका श्यामनारायण चौधरीको पहिचान खुलेको कुवेतस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ।  सोही..

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाद्वारा पत्रकार धितालमाथि कुटपिट

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले त्यहाँस्थित एक सकृय पत्रकार सबिन धिताललाई कुटपिट गरेका छन् । लिस्बोनको काईसोद्रेका आयोजित एक कन्सर्टको रिपोटिगं गर्न पुगेका पत्रकार सविन घिताललाई थापाले आइतवार साँझ कुटपिट गरेका हुन् । थापाको कुटाईबाट घाइते भएका घितालले स्थानिय अस्पतालमा उपचार गराएका थिए ।..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना