प्रवास

विप्लब निकट कतार मोर्चाले पिडित मजदुरको उद्दार, तस्कारहरुसंग लडिरहने प्रतिबद्धता

कतार- नेपाली जनप्रगतिशिल मोर्चा कतारको पहलमा दशजना मजदुरको उद्दार गरेको छ । एक बर्ष अगाडी कतार पुगेका मजदुरहरु कम्पनीले खान बस्न समेत नदिंदा उनिहरु अलपत्र परेका हुन् । कम्पनीले खान बस्न नदिएपछि आफुहरुलाई उद्दारको पहल गरिदिन नेपाली जनप्रगतिशिल मोर्चासंग अनुरोध गरेकाले मोर्चाको पहलमा अन्य संस्थाहरुसंगको सहकार्यमा यथासिघ्र उद्दारमा..

राष्ट्रपतिको युएई भ्रमणः दूतावासले सूचना लुकायो

राष्ट्रपति बिध्यादेबी भण्डारीको चार दिने औपचारिक युएई भ्रमणबारे युएईस्थित नेपाली राजदुतावासले सुचना लुकाएको अारोप लागेको छ । लामो समयदेखि युएईमा रोजगारीसँगै विभिन्न मिडियामा क्रियाशील रहदै आएका पत्रकार र नेपाल पत्रकार महासंघ शाखा युएईलेसमेत भ्रमण सम्बन्धि आवश्यक जानकारी माग्न पटक पटक सम्पर्क गर्दासमेत दूतावासले वास्ता नगरेको..

इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन कठिन

१४ कात्तिक, काठमाडौं । इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो । परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ । अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का..

नेपाली मूलका युवा बने अमेरिकी स्थानीय चुनावमा उम्मेदवार

न्यूह्यामसर । अमेरिका अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका एक यूवाले उमेद्धारी दिएका छन् । न्यूह्यामसर राज्यको म्यान्चेष्टरमा बस्दै आएका माधव गुरुङले स्थानीय म्यान्चेष्टर शहर नगरपालिकाको वार्ड नं. १२ को सेलेक्टम्यान पदमा उमेद्धारी दिएका हुन् । सेलेक्टम्यान पद नेपालको नगरपालिकाको वार्ड सदस्यजस्तै पद हो ।..

गोर्खा नेपाल मेनपावर देखि कतार गएका नेपालीहरु अलपत्र

कतार। बिगत ४महिना देखि काम गरेको तलब नपाउदा कतारको एक कम्पनीमा १२जना नेपाली कामदार अलपत्र परेका छन।गोर्खा नेपाल मेनपावर ,बसुन्धारा काठमाडौको मेनपावरबाट कतारको अल फिदा डेकुरेसन कम्पनीमा कार्यरत १२जना नेपाली कामदारलाई ४महिना देखि कम्पनीले तलब नदिदा अलपत्र परेका हुन। जसमा सिन्धुपाल्चोकका होमराज गिरी नवलपरासीका गोविन्द चमार,दैलेखका..

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

पेनाङ । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको मलेशियन समाचार..

सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी  मृत्यु भएको छ । स्थानीय शैलेन्द्र सिंहका अनुसार रोजगारीको लागी कतार गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डलको सडक दुर्घटनामा परी मृत्यु भएको हो । मण्डल छ महिना अगाडि कतार गएका थिए ।  उनको  गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु..

एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै अध्यक्षमा निर्वाचित

काठमाडौँ । एनआरएनको नयाँ अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्। काठमाडौँको हायात होटलमा सम्पन्न एनआरएनको विश्व सम्मेलनबाट प्रतिद्वन्द्वी जमुना गुरुङलाई हराउँदै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार भट्ट ११९७ मतले  विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी जमुना गुरुङ घले गुरुङको पक्षमा..

नेवा: पुच: युएईद्वारा सम्मान कार्यक्रम सम्पन्न

दुबर्इ, २०असाेज०७४/  नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम युएई शारजाह स्थित सेन्ट्रो रोटाना होटेलमा आयोजना गरियो। यस सम्मान कार्यक्रम मा भर्खरै निर्वाचित एन आर एन अध्यक्ष श्री रमेश श्रेष्ठ, नेपाली समाज युएई उपाध्यक्ष श्री प्रविन काजी श्रेष्ठ, एन आर एन शारजाह क्षेत्रीय अध्यक्ष श्री बिरेन्द्र कुमार नकर्मी र सामाजिक, मानवीय तथा..

डोल्मालाई ३२ लाख फर्काइने

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी ४ महिनाअघि नेपाल फर्किएकी डोल्मा आर्थिक संकटमा रहे..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro