प्रवास

अब ​३० वर्ष कटेकाले मात्रै कुवेतमा काम गर्न पाउने

अब खेखि ३० वर्षभन्दा कम उमेरकाले रोजगारीका लागि कुवेत जान नपाउने भएका छन् । कुवेतले ३० वर्ष कम उमेरका  विदेशी कामदार भर्तीमा रोक लगाउने निर्णय  गरेसँगै नेपालबाट कामका लागि कुवेत जाने ३० वर्ष कम उमेरकाले जान नपाउने भएका हुन् । सीप नभएपनि हुने काम, मेसिन अपरेटर र सवारी चालाउने काममा ३० वर्षभन्दा कम उमेरका विदेशी कामदार भर्ती गराए पनि सीप..

पोर्चुगलमा एक नेपालीको निधन, उतै अन्त्येष्टी गरिने

लिस्बन। वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको हालै निधन भएको छ । राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए। अध्यक्ष कार्कीका अनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि प्रहरीले..

मोर्चाले मनायो १२९ औं मजदुर दिवस

दोहा ०४ मे २०१८-  कतारमा नेपाली मजदुरहरुको आबाज बनेको नेपाली जनप्रगतिशिल मोर्चा कतारले १२९औ मजदुर दिवस भव्यरुपले मनाएको छ। आफ्नो परिवेश अनुसार मे १ मै कार्यक्रम गर्न नसके पनि नजिकमा रहेको छुट्टिको मौका छोपेर मोर्चा केन्द्रीय समितिले कार्यक्रम आयोजना गरेको थियो। मोर्चाको केन्द्रिय सदस्य रविन पुनको संचालन र मोर्चा उपाध्यक्ष शिशिर..

कतारमा अलपपत्र ४२९ युवाको उद्धारको पहल

काठमाडौं - सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लािग पहल सुरु गरेको छ । आजको गोरखापत्रमा समाचार छापिएको छ । कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश..

खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

नवलपरासी - पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले मृत्यु..

यूएईमा ४ जना पत्रकार सम्मानित

यूएई । यूएईमा रोजगारका साथै सामाजिक पत्रकारिता गरिरहेका ४ जना पत्रकारलाई ताप्लेजुङ समाजसेवा यूएईले सम्मान गरेको छ । सहित ४ जनालाई सम्मान गरिएको हो ।   संस्थाको प्रथम वार्षिक उत्सवका अवसरमा संस्थाको विभिन्न गतिबिधि सम्प्रेषणमा सहयोग गरेको भन्दै  रामप्रसाद ढुंगेल ,रुपेश अधिकारी, डिल्ली हुमागाई र पिथृछक बुढालाई सम्मान गरेको हो..

न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपालीले नववर्ष २०७५ मनाए

नेपाली नव बर्ष २०७५ को अवसरमा नेपाली समाज वेलइंगटनले न्युजिल्यान्डको राजधानी वेलइंगटनमा नेपाली सास्कृतिक कार्यकम तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो l   कार्यक्रमका प्रमुख अतिथि हट सिटीका मेयर रे वाल्लस रहेका थिए l सो अवसरमा मेयर वाल्लसले नेपालीहरुले न्युजिल्यान्डको बिकाशमा सहयोग गरेकोमा खुशी प्रकट गरे l सो..

कतारमा अलपत्र नेपाली कामदार कमिसन बुझाउँदै काममा

सरकारी बेवास्ताले गैरकानुनी हैसियतमा काम गर्न बाध्य  विभिन्न म्यानपावर कम्पनीमार्फत कतार पुगेर अलपत्र परेका नपाली कामदरा गैरकानुनी हैसियतमा काम गर्न बाध्य भएका छन् । कतारस्थित नेपाली राजदुतावासले उद्धारमा कमिसन दिएर त्यहाँका विभिन्न कम्पनीमा काम गर्न बाध्य भएका हुन् । नेपाली कामदार अलपत्र परेर बसेको स्थान अलओफरा नेपाली दुतावास..

टोपबहादुरलाई घर फर्काउन जुट्दै छन् यूएईका नेपालीहरु

यूएई । १ लाख दिराम (करिब २८ लाख रुपैयाँ) ब्लडमनि तिर्न नसकी समस्यामा परेका खैरेनी चितवनका टोपबहादुर बिकलाई यूएईका नेपाली संघसंस्था मिलेर सहयोग संकलन अभियान शुरु गरेका छन् । एनआरएन यूएईको संयोजकत्वमा मार्च १६ देखि औपचारिक रूपमा सहयोग संकलन अभियान शुरु गरिएको हो ।   अभियान शुरु भएलगत्तै यूएईका सकृय सामाजिक संस्थाहरुले सहयोग गर्ने..

वैदेशिक रोजगारीमा ठगियो ५८ करोड, पीडितलाई १३ करोड मात्र !

रविन्द्र घिमिरे  काठमाडौं । संसद वा कुनै पनि राजनीतिक मञ्चमा भाषण गर्ने नेताहरुले नेपाली युवा विदेशिनु परेको कथा हाल्न छुटाउँदैनन् । तर, वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro