प्रवास

भारतलाई पाकिस्तानी मन्त्रीको चेतावनी– औंला उठाए हात भाँचिदिन्छौं

कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीच बढ्दो तनाव घट्ने कुनै संकेत देखिएको छैन । बरु, राजनीतिक स्तरमा दुवै मुलुकका नेताहरु उत्तेजित हुँदै प्रतिक्रिया व्यक्त गरिरहेका छन् । यसै क्रममा आइतबार लाहोरमा पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै..

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा समान् कार्यक्रम सप्पन्न

मलेसियामा विश्व साईकल यात्री कविराज मगर लाई सङ्युक रुपमा सम्मान।     सन्तोष योञ्जन तामाङ, भदौ-९ क्वालालम्पुर मलेसिया,   बिश्व, साइकल यात्री कविराज मगरलाई मलेसियामा नेपाल आदिवासी जनजाति महासंघ र मगर संघ मलेसियाले सङ्युक्त रुपमा सम्मान गरेको छ। अगस्ट-२४ तारिक आइतबार मलेसियाको राजधानी क्वालालम्पुरको नेपाली खाजाघर गोर्खाजमा एक..

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले..

जनसंचार डटकमका संचालक ओम हमाल सहित कास्की जिल्ला इन्चार्ज “रुपेस” पोखराबाट पक्राउ

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाल पक्राउ परेका छन् । कास्की प्रहरीले शिशुवाबाट शुक्रबार पक्राउ गरेको जनाइएको छ । पत्रकारिता जगतमा लामो समय देखि निरन्तर,भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले पक्राउ गरेको हो । उनि जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौलागिरी..

स्थानिय अदालतद्वारा करीब साढे सात अर्ब रुपियाँ हुण्डी गर्ने तीन नेपालीको धरौटी अस्ट्रेलियामा अस्वीकार

१० करोड अष्ट्रेलियन डलर (करिब ७ अर्ब ५९ करोड २ लाख रुपैयाँ ) अवैध हुण्डी कारोबारको अभियोगमा पक्राउ परेका नेपालीलाई स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको छ ।  ३० वर्षीय गगनदीप पहवा, उनका साझेदार ३० वर्षीय गोपाली दाहाल र उनीहरुका एशोसिएट २९ वर्षका विपिन थापालाई  स्थानीय अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको हो  । पहवा र थापालाई..

अनुहारको हड्डी भाँचिदिएको आरोपमा जापानमा चार नेपाली पक्राउ

जापानको राजधानी टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्यो स्थित बोटोमा एक १९ वर्षिय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको आरोपमा टोकियो प्रहरीले एक महिला सहित ४ जना नेपालीलाई पक्राउ गरेको छ । २७ वर्षिय दिलिप लामा तथा सुनिता शाही संगै अन्य २ जनालाई  प्रहरीले पक्राउ गरेको बताईएको छ । पक्राउ परेका मध्ये लामा टोकियो ब्रदर..

मलेसियमा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपाली सहित ११ जनाको मृत्यु भएको छ भने १२ जना नेपाली घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११:१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा दुई नेपाली, पाँच जना बंगलादेशी र चार जना..

पाकिस्तानको पाँच तारे होटलमा बन्दुकधारीद्वारा आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरस्थित एउटा पाँचतारे होटलमा बन्दुकधारीले आक्रमण गर्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । होटल पर्ल कन्टिनेन्टलमा प्रवेश गरेका पृथकतावादी संगठन बलोचिस्तान लिबरेसन आर्मीका तीन बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीलाई रोक्न खोज्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ..

रोयटर्सका दुई पत्रकार रिहा

म्यानमारमा समाचार संकलनकाक्रममा पक्राउ परेका ‘रोयटर्स’का दुईजना संवाददाता रिहा भएका छन् । सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका लो र क्याव नाम गरेका संवाददाताहरु ५०० दिनपछि रिहा भएका हुन् । म्यानमारमा रोहिंग्या मुस्लिम समुदायकाबारेमा गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो भने गत सेप्टेम्बरमा सात वर्षको जेल..

रुसी विमानमा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु

रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।आगलागी कसरी..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro