प्रवास

दुई महिना बित्दा पनि शव आएन

वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ । फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको..

मेलवर्नमा नेपाली आमा-छोरीको रहस्यमय मृत्यु

मेलवर्न, १७ माघ ।  अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली महिला र उनकी ३ वर्षीया छोरीको रहस्मय मृत्यु भएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । मृतक ३९ वर्षीया महिला उत्तरी मेलवर्नको पास्के भेलस्थित अस्कानासी एभिन्यूमा आफ्नो श्रीमान र छोरीसँग बस्ने गर्थिन् । उनीहरुका एक छिमेकीले आइतबार एक पुरुष अत्तालिदै बाहिर..

मलेसियामा भब्यरुपमा मनाइयो ल्होसार

मलेसिया, १६ माघ । मलेसियामा भब्यरुपमा ल्होसार मनाइएको छ । तामाङ समाज मलेसियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मलेसियाको विभिन्न ठाउँमा रहेका तामाङ समुदायहरु एकै ठाउँमा भेला भएका थिए । क्वालालम्पुरको होटल एरेनामा मनाइएको कार्यक्रममा आदीवासी जनजाति महासंघका अध्यक्ष दिपक तामाङल विदेशमा रहेका नेपालीहरुले यसरी आफनो चाड मनाउनु..

दुबईमा नेपाली सुरक्षागार्डको तलब बढ्यो

काठमाडौं, १४ माघ । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् । नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ । साथै..

प्रतिव्यक्ति आठ लाख तिरेर युएई पुगेका एक सय १६ नेपाली समस्यामा

काठमाडौं, १३ माघ । युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका हुन् । काठमाडौंमा रहेको एसआरएस म्यानपावर कम्पनीमार्फत उनीहरु युएई आएका थिए । म्यानपावरले ‘सेमी गभर्मेन्ट’ कम्पनीमा मासिक एक लाख रुपैयाँ..

ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ । ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई वर्षअघि रोजगारीका लागि आएर अलपत्र परेका पाँच..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro