प्रवास

मलेसियामा भब्यरुपमा मनाइयो ल्होसार

मलेसिया, १६ माघ । मलेसियामा भब्यरुपमा ल्होसार मनाइएको छ । तामाङ समाज मलेसियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मलेसियाको विभिन्न ठाउँमा रहेका तामाङ समुदायहरु एकै ठाउँमा भेला भएका थिए । क्वालालम्पुरको होटल एरेनामा मनाइएको कार्यक्रममा आदीवासी जनजाति महासंघका अध्यक्ष दिपक तामाङल विदेशमा रहेका नेपालीहरुले यसरी आफनो चाड मनाउनु..

दुबईमा नेपाली सुरक्षागार्डको तलब बढ्यो

काठमाडौं, १४ माघ । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् । नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ । साथै..

प्रतिव्यक्ति आठ लाख तिरेर युएई पुगेका एक सय १६ नेपाली समस्यामा

काठमाडौं, १३ माघ । युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका हुन् । काठमाडौंमा रहेको एसआरएस म्यानपावर कम्पनीमार्फत उनीहरु युएई आएका थिए । म्यानपावरले ‘सेमी गभर्मेन्ट’ कम्पनीमा मासिक एक लाख रुपैयाँ..

ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ । ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई वर्षअघि रोजगारीका लागि आएर अलपत्र परेका पाँच..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro