प्रवास

खाडी मुलुक पैसा फल्ने रूख भएको शहरहरु

यहाँ मलाई सबैभन्दा रिस उठ्ने समय भनेको बिहान हो। भर्खर सुतेजस्तो मान्छु, मोबाइलको आलार्म बज्छ। यत्रै उठ्दैन भनेर आलार्मलाई स्नोज गरेर सुत्छु। बंगाली फोरम्यानले फोन गर्छ– ‘अबे बहादुर ! काम पे नही आयगा ? क्या तेरा बाँपका कम्पनी हे ?’ रिसले अनुहार रातो बनाउँछु, लागेको निद्रा अनि अल्छीपना गायब हुन्छ। जुरुक्क उठेर कम्पनी गएर फोरम्यानको कठालो..

साउदीमा अवैध नेपालीका लागि आममाफीः थाहा पाउनैपर्ने १० कुरा

साउदी अरेबियाले आफ्नो देशमा गैरकानूनी (इलिगल) रुपमा रहेका विदेशी कामदारलाई आममाफी दिँदैछ । तर, यो सुविधा कसरी लिने भन्नेमा साउदीमा रहेका नेपाली अवैध कामदार अन्योलमा छन् । साउदीले विना सजाय र जरिवाना आफ्नो देश फर्कन ९० दिनको समयसीमा दिँदैछ । सो समयभित्र देश नछोड्ने अवैध आप्रबासी कामदारलाई ठूलो जरिवाना रकम लगाउने निर्णय गरेको छ..

अबैध तरीकाले नेपाली महिलालाई युएई तथा ओमान लगायतका देशमा पुर्याउने मानब तस्करी गिरोह युएईमा सक्रिय

बैदेशिक रोजगारीमा पठाउने भन्दै अबैध तरीकाले नेपाली महिलालाई  युएई तथा ओमान लगायतका  देशमा पुर्याउने मानब तस्करी गिरोह युएईमा सक्रिय रहेको तथ्य खुलेको छ l रोजगारी गर्ने भन्दै युएई, ओमान लगायतका देशमा पुगेका र त्यहाँ दु:ख पाएकाकारण  भागेर उद्धारका लागी करीब डेढ दर्जन नेपाली महिला युएईस्थित् नेपाली राजदुताबासको आवास गृहमा शरण लिन आएपछी..

साउदीमा आममाफीको घोषणा, देश छोड्न चाहनेले ९० दिनभित्र निवेदन दिनुपर्ने

साउदी अरवमा अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई विना कानूनी झण्झट स्वदेश फर्किनका लागि आममाफीको घोषणा गरिएको छ । साउदी अरवका राजकुमार मोहम्मद विन नईफले यस्तो घोषणा गरेका हुन । अरव न्यूजका अनुसार राजकुमार नईफले एक अभियानको उद्घाटन गर्दै साउदी अरवमा गैरकानूनी रुपमा बसिरहेकाहरुका लागि आममाफीको कार्यक्रमको जानकारी गराएका..

अमेरिकामा नेपाली भाषालाई मान्यता

संयुक्त राज्य अमेरिकामा नेपाली भाषाले पनि अध्यापन हुने विषयका रूपमा मान्यता पाएको छ । त्यहाँको वासिङटन राज्यमा नेपाली भाषालाई औपचारिक रूपमा अध्ययन अध्यापनका लागि स्वीकार गरिएको छ । यसमा मोहन गुरुङ अर्थात् मोहनवीर गुरुङको ठूलो योगदान छ । प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म नेपाली भाषाको अध्ययनलाई त्यहाँको राज्य सरकार र शैक्षिक..

दक्षिण कोरियामा रेस्टुरेन्टका सञ्चालक रेग्मी पक्राउ

दक्षिण कोरियामा एक नेपाली व्यवसायीलाई पक्राउ परेका छन्। सुवनस्थित पूर्णिमा रेस्टुरेन्टका सञ्चालक शिव रेग्मीलाई प्रहरीले इन्छन विमानस्थलबाट पक्राउ गरेको हो। अमेरिकाबाट जापान हुँदै कोरिया फर्केका रेग्मीलाई विमानस्थलबाट प्रहरीले समातेको हो। विगत २० वर्षदेखि कोरियामा रहेका रेग्मीले नेपालीहरुका लागि कानुनी परामर्शदाताको कार्य..

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

अष्ट्रेलियाको प्रहरीले एक श्रीलंकन नागरिकको हत्या गरेको आरोपमा तीन नेपालीहरुलाई पक्राउ गरेको छ । जारी प्रहरी अनुसन्धान प्रभावित नहोस् भनेर पक्राउ परेका तीन नेपालीको परिचय अदालतले गोप्य राखेको छ । प्रहरीले जारी गरेको एक विज्ञप्तिका अनुसार गत शुक्रबार बेलुकी उत्तरी एडेलेडको पेनफिल्ड गार्डेनमा घटना भएको थियो । फेब्रुअरी ३ मा बेलुकी..

मलेसियामा नेपाली एक युवालाई चार वर्षको जेल सजाय

मलेसियामा एक स्थानीय युवतीको सुनको सिक्री चोर्न खोज्ने नेपाली युवालाई चार वर्षको जेल सजाय भएको छ । २१ वर्षीय महिला विद्यार्थीको सुनको सिक्री चोर्ने प्रयास गरेको अभियोगमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका २६ वर्षीय कुमार दराललाई क्वालालम्पुरस्थित सेसन्स कोर्टले उक्त सजाय सुनाएको मलेसियाली सञ्चारमाध्यममा खबर छ  । समाचार अनुसार..

इजरायलले माग्यो थप नेपाली कामदार, आवेदन खुला

इजरायलले फेरि थप ६० जना नेपाली कामदार लैजाने भएको छ । पहिलो चरणमा ५९ जना केयर गिभर लगेको इजरायलले लामो समयको अन्यौलतापछि दोस्रो चरणमा कामदार लैजान लागेको हो । ५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको छ । आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्ये ६० जना इजरायल जान पाउनेछन् । पहिलो चरणमा छानिनेको भाषा..

नेपालको स्थानीय चुनावको सिड्नीमा विरोध

अस्ट्रेलियाको सिड्नी अस्बरीस्थित वरिस्ट नागरिक सभा हलमा आइतबार साँझ उपस्थित दर्जनौं नेपाली आदिवासी जनजातिहरुले निधारमा कालो रुमाल बाँधेर केहि मिनेट चर्का नाराबाजी गरे । अष्ट्रेलियन भूमिमा गरिएको यो बिरोध अष्ट्रेलियाको कुनैपनि व्यक्ति, संस्था वा सरकार बिरुद्ध थिएन । यो त नेपाल सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको विरोधमा..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro