प्रवास

कुवेतमा एक नेपाली महिलाको मृत्यु

उपचारको क्रममा कुवेतमा एक नेपाली महिलाको ज्यान गएको छ। झापाको बाहुनडाँगीकी खेममाया लिम्बुको फ्रवानिया अस्पतालमा बिहीबार निधन भएको हो। लेवर क्याम्पको शौचालय जाँदा बेहोस भएको र तत्काल स्थानीय प्रहरीको सहयोगमा अस्पताल पुर्‍याइएको थियो। लिम्बु ५ वर्ष अघि कुवेत आएर तान्जिप्को क्लिनिङ कम्पनीमा कार्यरत..

नेपालीले पनि लिए मज्जा कोरियाको हिलो महोत्सवमा

विकास श्रेष्ठ सोल : कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ । थेछनको समुद्री किनारमा भइरहेको हिलो महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको ओइरो लागेको छ । विशेषगरी साप्ताहिक विदाको दिन पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गरिएको यस महोत्सवमा नेपालीहरु पनि जाने गरेका छन् । समुद्रको..

मलेसियामा प्रहरीलाई १०० घुस दिन खोज्ने दुई नेपाली जेल चलान, १० हजार रिङ्गेट जरिवाना

मलेसियाको प्रहरीलाई घुस दिन खोज्ने दुई नेपालीलाई जेल चलान गरिएको छ। धनबहादुर तामाङ, ३३ र हिरान विश्वकर्मालाई जेल चलान गरिएको मेलियसाको द स्टार अनलाइनले उल्लेख गरेको छ। जुलाईको सुरुमा उनीहरुले आफ्नो कसुरबाट अवैध उन्मुक्तिका लागि प्रहरीलाई १०० रिंगेट घुस दिने प्रयास गरेका थिए। सो अभियोगबारे म्याजिष्ट्रेट सीतारुन निसा अब्दुल अजिजले..

कोरियामा फेरी एक् नेपाली युबकको

दक्षिण कोरिया : रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका रामचन्द्र पंगेनीको बुधवार विहान ज्यान गएको छ । कोरियाको जेजुस्थित तबेलामा कार्यरत स्याङ्जा वालिङका पंगेनीको ज्यान गएको हो । झण्डै दुइ महिना अघि कोरिया आएका पंगेनीको मृत्यु भएको जानकारी जेजु प्रहरीले राजधानी सोलस्थित..

नेपालीभाषीको छातीमा ताकेर गोलीः २ को मृत्यु, १२ घाइते

पश्‍चम बंगाल सरकारले नेपालीभाषीमाथि फेरि गोली चलाएको छ । निर्दोष एक स्थानीय युवालाई सीआरपीएफले दार्जिलिङ सोनादामा शुक्रबार राति गोली हानेको हो । सुरक्षाकर्मीको गोलीबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका स्थानीय युवा टासी भुटियाको मृत्यु भएको हो । उनी बिरामी भाइलाई औषधि किन्‍न बजार जाँदै गरेका थिए । सीआरपीएफले निहत्था युवाको हत्या..

कोरिया पुगेका ३ प्रतिशत नेपाली कामदार गैरकानुनी

कोरिया पुगेको ४ वर्ष १० महिनाभन्दा बढी बस्ने गैरकानुनी बासिन्दा रोजगार अनुमति प्रणाली (इपिएस)बाट कोरिया पुगेका नेपाली कामदारमध्ये करिब ३ प्रतिशत गैरकानुनी रूपमा बसिरहेको पाइएको छ । रोजगारीका लागि कोरिया पुगेका कामदार ४ वर्ष १० महिनापछि नियमित प्रक्रिया पूरा गरी स्वदेश फर्कनुपर्छ । करार अवधिभन्दा बढी समय कोरिया बसेका कामदारलाई..

सेल्फीको चक्करमा भारतमा दुई नेपालीले ज्यान गुमाए

भारतको खड्डा कुशिनगर पनियहवा रेल पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा – ७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन । उनिहरुको भारतमा रहेको आफन्तको मृत्युमा मलामी आफ्नो बुवा..

गोर्खा ल्याण्ड आन्दोलनका कारण दार्जीलिङ छाड्दै विद्यार्थी

काठमाडौं । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाका सचिव विनय तामाङका अनुसार..

साउदीमा ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपालीको मृत्यु

साउदी अरबको जुवेलस्थित एक ग्याँस प्लान्टको बिषाक्त ग्याँस नष्ट गर्नेक्रममा दुई नेपाली कामदारको ज्यान गएको छ । साउदीको ग्लोबल इन्भारोमेन्टल म्यानेजमेन्ट सर्भिस कम्पनीमा कार्यरत दिक्तेल १ खोटाङका ४३ वर्षीय वालकृष्ण बस्नेत र दाङका झवेन्द्रप्रसाद बन्जाडेको जुन १८ मा मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । ई कान्तिपुरमा खबर छ। नेपाली..

सर्बदलीय बैंठकमा भाजपा र कांग्रेस पनि, दार्जीलिङमा हड्ताल जारी राख्ने निर्णय

आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि सहभागी भएको छ । बैठकमा जन आन्दोलन पार्टीका नेता..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro