प्रवास

नेवा: पुच: युएईद्वारा सम्मान कार्यक्रम सम्पन्न

दुबर्इ, २०असाेज०७४/  नेवा: पुच: युएईद्वारा आयोजित सम्मान कार्यक्रम युएई शारजाह स्थित सेन्ट्रो रोटाना होटेलमा आयोजना गरियो। यस सम्मान कार्यक्रम मा भर्खरै निर्वाचित एन आर एन अध्यक्ष श्री रमेश श्रेष्ठ, नेपाली समाज युएई उपाध्यक्ष श्री प्रविन काजी श्रेष्ठ, एन आर एन शारजाह क्षेत्रीय अध्यक्ष श्री बिरेन्द्र कुमार नकर्मी र सामाजिक, मानवीय तथा..

डोल्मालाई ३२ लाख फर्काइने

दस वर्षअघि एक फिलिपिनो युवतीको हत्या अभियोगमा कुवेतमा मृत्युदण्ड सुनाइएकी नेपाली चेली डोल्मा शेर्पाका नाममा संकलन भई गैरआवासीय नेपाली संघ (एनआरएनए) को खातामा सञ्चित रहेको करिब ३२ लाख रुपैयाँ डोल्मालाई बुझाइने भएको छ । सुरुमा मृत्युदण्ड र पछि आजीवन कारावास तोकिएर जेलसजाय भुक्तान गरी ४ महिनाअघि नेपाल फर्किएकी डोल्मा आर्थिक संकटमा रहे..

मुम्बई भागदौडमा एक नेपालीको मृत्यु भएको पुष्टि

मुम्बईको रेलवे स्टेशनमा भएको भागदौडमा एक नेपालीको पनि मृत्यु भएको छ । गत शुक्रबार मुम्बईमा एक रेलवे स्टेशनलाई जोड्ने पुलमा भागदौड मच्चिँदा २३ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कपिलवस्तुका टिकाराम तेली पनि भएको खुलेको छ । उनी मुम्बईमा बस्दै आएका थिए ।   नवमीको दिन दशैं मनाउने खर्च जुटाउन उनी काममा गएका थिए तर, भागदौडमा परेर ज्यान..

युएईमा नेपाली तस्करहरु बढ्दो, दुतावास भन्छ कारवाही गर्न सकिदैंन ।

सुसान आचार्य युएई । भिजिट भिसामा आई युएईमा अलपत्र परेका २२ जना नेपालीहरु दुताबासको शरणमा पुगेका छन । गैर आबासिय नेपाली संघ, युएईको पहलमा उनिहरु हिजो अक्टोबर २ तारिकका दिन दुताबास पुगेका हुन् । पीडितहरु दुताबास पुगेपछी मानब तस्करका नाईके भनिने रमेश कुवरले पीडितहरुलाई कुनै पनि सहयोग नगरिने बताएका छन । पीडित मध्येका एक बिष्णु खवासलाई फोन..

 दुर्घटनामा परी साउदी अरेबियामा रानाको मृत्यु

दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो। राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका-१२ का..

विमानस्थलका कर्मचारीको सहयोगमा दलालले युएई पुर्याएका २२ नेपाली अलपत्र

युएई, असोज १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली युएईको अजमानमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति दुईदेखी पाँच लाख रुपैयाँसम्म बुझाएर युएई आएका उनीहरु दुई महिनादेखि अजमानमा अलपत्र परेका हुन । काठमाडौंको धुम्बाराहीमा रहेको पानडोरा इनकर्पोरेसन..

पृथिवी एकचक्कर लगाउने पहिलो पाईला यूएई मा ( पृथिवी परिक्रमा अवार्ड ) खेलाडीहरु सम्मानित

पृथी एकचक्कर लगाउने पहिलो पाईला यू ए ई मा ( पृथिवी परिक्रमा अवार्ड ) खेलाडीहरु सम्मानित भएका छन् । प्रथम पाईला सुरुवाती यू ए ई को दुबई शहर स्थिति कर्ल्टन टावर होटेलमा मिति २९ सेप्टम्बर , २०१७ दिनको करिब २:३० बजे भएको थियो ।  नेपाली राजदुताबासका कार्यबाहक राजदुत श्री नेत्र प्रसाद टन्डनका साथ् अध्यक्ष राम बहादुर सुबेदीको प्रमुख..

दशैका बेला कोरियामा तीन नेपाली युवाको मृत्यु

देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक..

पोर्चुगलमा हत्या गरिएका जिसीका ‘हत्यारा’ पक्राउ (भिडियो सहित)

गत हप्ता पोर्चुगलमा हत्या गरिएका हरि बहादुर जिसीका हत्या आरोपित अर्जुन सापकोटा आज पोर्चुगलमा पक्राउ परेका छन् । जिसीको आजै अन्तिम दाह संस्कार गरिँदैगर्दा उनलाई नेपालीहरुको सहयोगमा पोर्चुर्गिज प्रहरीले पक्राउ गरेको हो । सापकोटालाई लिस्बन इस्थित पोखरा रेस्टुरा नजिकैबाट पक्राउ गरिएको हो । उनी पक्राउ पर्दा रेस्टुरेन्ट नजिकको सडकमा..

एनआरएनए युएई श्रमिकहरुको नाम भजाएर ४ लाख नेपालीहरुलाई उल्लु बनाउदै !

युएईमा रहेको सामाजिक संस्था नेपाली समुदाय युएईले एक बिज्ञप्ति प्रकाशित गरि एनआरएन युएईको खुलेर बिरोध गरेको छ । एनआरएन युएईको अधिबेशन नजिकै आउदै गर्दा जो जस संग सम्बन्धित छ भन्दै युएईमा रहेका श्रमिकहरुको नाम भजाएर केहि मुठ्ठी भरका राजनीतिक पार्टी र तिनका झोलेहरु आफुले आफुलाई जबर्जस्ती सुकिला मुकिला र बरिस्ठ समाजसेविको पगरी गुठ्ने..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

माथिल्लो पदका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र सलामी नगर्ने ३० सैनिकमाथि कारबाही

  नेपाली सेनाले बिगत सात महिना अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलाई सलामी नगर्ने ३० जनामाथि कारबाही गरेको छ । आफूभन्दा माथिल्लो पदमा रहेका सैनिकहरूलाई नदेखेको जस्तै गर्ने र देखेर पनि सलामी.....

नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर.....

ने.क.पा. समर्थक भन्दै पत्रकार राजकुमार घिमिरे फेरी पक्राउ

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी.....

Exchange Rate

Nepali Patro