प्रवास

कम्पनीका मुख्य संचालक भागेपछि कतारमा एक सय ४९ नेपाली अलपत्र

कम्पनी डुबेको भन्दै मुख्य सञ्चालक भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेपछी कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत एक सय ४९ नेपालीसहित नौ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम..

पोखराकी वृन्दा गिरीको अमेरिकामा गोली हानि हत्या

पोखरा घर भएकी ४२ वर्षीय वृन्दा गिरीको अमेरिकाको मेरील्यान्डमा गोली प्रहार गरी हत्या गरिएको छ l पांच महिना अघि अमेरिका पुगेकी गिरी तीन हप्ता अघि मात्र बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राईट एड कम्पनीको औषधि वितरण केन्द्रमा काम गर्दै आएकी थिइन l उनी कार्यरत केन्द्रभित्र कार्यरत एक महिलाले गोली चलाउँदा उनीसहित तीन जनाको..

मलेसियामा विषाक्त मदिराका कारणज्यान गुमाउॅदै नेपालीहरु, १६ जना नेपालीको उपचार हुँदै

काठमाडौँ । विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव,..

प्रतिव्यक्ति एक लाख ८० हजार असुलेको अभियोगमा मेनपावर कम्पनीमा छापा

राजधानीको अल स्कील्स ईण्टरनेशनल ह्युमेन रिसोर्समा बैदेशिक रोजगार विभागले छापा मारेको छ । कुवेत पठाउने गरी ३५ जनासँग प्रतिव्यक्ति १ लाख ८० हजार लिएको उजुरी परेपछि सो मेनपावर कम्पनीमा विभागले छापा मारेको हो । सो क्रममा केहि व्यक्तिको मंगलवार(भोली) को उडान भएका कारण उनीहरुलाई प्रतिव्यक्ति १० हजारमा पठाउने व्यवस्था विभागले सो मेनपावर..

अमेरिकाको ओक्लाहोमामा गोरखाकी रचना श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ

अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित बड्डी ह्यान्डी मार्ट नामक पेट्रोल पम्प नजिकै  गोरखाकी रचना श्रेष्ठमाथि स्थानीय समयअनुसार दिउँसो सवा १२ बजे अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ परेका छन्। श्रेष्ठमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने १८ वर्षीय जिमुन टेज हिल नामक युवकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले ती युवकलाई घटनामा..

यसरी खोसिँदैछ मकाउमा ४५०० नेपाली श्रमिकको रोजीरोटी

काठमाडौ– चीनको स्वशासित क्षेत्र मकाउ सरकारले नेपाली श्रमिक कटौती गर्ने तयारी गरेसँगै झण्डै ४५ सय नेपाली श्रमिकको रोजीरोटी खोसिने चिन्ता बढेको छ । मकाउ सरकारले नेपाली श्रमिकलाई कटौती गरेर चीनबाट कामदार ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।  मकाउ सरकारको यो निर्णयपछि लामो समयदेखि मकाउमा श्रम गरिरहेका नेपाली श्रमिक तथा मकाउमै ब्यबसाय..

साउदीमा ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ नेपाली कामदार अलपत्र परेका छन् । २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् ।   साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले..

भर्जिनियामा गोली प्रहार गरी एक नेपालीको हत्या

न्यूयोर्क — ग्यास स्टेसन लुट्न आएका लुटेराको आक्रमणमा परी अमेरिकाको भर्जिनिया राज्यमा एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हर्नडन सहरको फ्रयाङ्कलिन फर्ममा अवस्थित ‘सुनाको ग्यास’ स्टेसनमा बुधबार बिहान भएको घटनामा ४० वर्षिय रेशम बजगाईंको मृत्यु भएको हो ।   गोरखा जिल्लाको केराबारी पुर्खाैली घर भई पछिल्लो समय चितवनको भरतपुर..

कुवेत लैजाने बहानामा भारतमा बेचिँदै चेली

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवन बस्ने १९ वर्षीया किशोरी वीरगञ्ज भन्सार नाका हुँदै जेठ २२ गते रक्सौल जाँदै थिइन् । शंकराचार्य गेट नजिकै बसेको माइती नेपाल वीरगञ्जको टोलीको आँखामा परिन् उनी । सोधपुछ गर्दा थाहा भयो, गाउँकै केटाले ललाइ फकाइ गरेर उनलाई कुवेत पठाउने भनेर लैजाँदै गरेको रहेछ ।   शुरुमा उनले केही पनि कुरा..

कुवेतमा मदिरा बनाउँछन् नेपाली

काठमाडौँ — कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन (एक हजार ६) र पाँचौंमा साउदी (८ सय ६) नागरिक..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro