यौन तथा प्रजनन्

प्रहरीको सुरक्षामा महसाचिव बिप्लवको गाउँमा स्वास्थ्य शिबिर, गाउँले उत्साहित
केही महिना अघि ने.क.पा. महासचिव बिप्लवको घर रहेको कपिलवस्तु जिल्लाको शिवगढी नगरपालिका वडा नम्बर ३ भगवानपुरमा छापा मार्न पुगेका ठुलो संख्याका प्रहरीलाई स्थानीय बासिन्दाले अवरोध गरेर छापा मर्ने नदिई फर्काए । त्यही ठाउँमा आइतबार सम्पन्न भएको दुई दिने स्वास्थ्य शिविरलाई प्रहरीहरुले सुरक्षा दिईरहेका थिए । न त्यहाँ कोही रिस राग थियो, न..

खाडी मुलुकमा नेपाली महिला अरबीका लागि बच्चा जन्मार्इ फर्किने गरेको खुलासा
खाडी मुलुकमा काम गर्न गएका कतिपय नेपाली महिलाले कोख भाडामा दिएर अरबीका लागि बच्चा जन्माइ फर्किने गरेको तथ्य बाहिर आएको छ । १२ औं मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित ‘जिल्लाको मानव बेचबिखनको अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा सरोकारवाला निकायले यस्तो तथ्य बाहिर ल्याएका हुन् । ‘भारत तथा खाडीमा पैसा..

नियमित महिनावारीका लागि आवश्यक छ यस्तो खानपान
कतिपय महिलाको समस्या हुन्छ, महिनावरी गडबडी । सामान्यत महिलाहरुले आफ्नो कुरा गोप्य राख्छन् । महिनावरीको समस्याबारे पनि उनीहरु खुलेर कुराकानी गर्दैनन् । त्यही कारण हो, उनीहरुमा मानसिक तनाव हुने । महिलाको यस्तो मर्म घरपरिवार, सासु-ससुरा लगायतले सजिलै बुझिदिदैनन् । सामान्य लागेपनि यो समस्याले महिलालाई मानसिक र शारीरिक दुबै किसिमको पीडा..

यौनसंपर्क पश्चात योनी चिलायो, पोल्यो दुख्यो के गर्ने ?
यौन सम्बन्ध सुखद र प्रिय हुदाहुदै पनि कहिलेकाही कुनै महिलाहरुलाई पुरुष साथीसँग यौन सम्बन्ध गरिसके पश्चात योनी चिलाउने, यौनांङ्गमा पोल्ने, दुख्ने रातो हुने या अप्ठेरो महसुस हुने गर्छ । यस्तो समस्या उनीहरुले खुलेर यी समस्याका बारेमा अरुलाई भन्न पनि सक्दैनन् जसले गर्दा यस्ता महिलाहरुमा लामो समयसम्म तनाव हुने गर्छ । यसको कारण धेरै..

यसरी थाहा पाउनुहोस् प्रेमीकाको यौन चाहना
प्रेममा शारीरिक सम्बन्धले कति महत्व राख्छ ? यो आ-आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो । कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास । कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक । हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन ।..

बिहे गर्दैमा मनलाग्दी सम्भोग गर्न नपाइने अदालतको फैसला
विवाहित महिलामाथि आफ्नै लोग्नेले गर्ने यौन हिंसाका सम्बन्धमा भारतको दिल्ली हाइकोर्टले मंगलबार एउटा महत्वपूर्ण फैसला गरेको छ । अदालतले एक मुद्धाको फैसलामा भनेको छ- बिहेको अर्थ यो होइन कि कुनै पनि महिला आफ्नो लोग्नेसँग हरक्षण यौन सम्पर्कका लागि राजी होउन् । साथै अदालतले बलात्कार हुनका लागि शारीरिक बलको अनिवार्यता नहुने पनि ठहर गरेको छ..

१५ वर्षमै यौन सम्बन्ध, किशोरावस्थामै बिहे ! यसले पार्न सक्छ यस्तो समस्या !
डा. बालकृष्ण साह ‘बिहेवारी बीस वर्ष पारि ।’ शारीरिक तथा मानसिकरूपमा २० वर्षपछि मात्र युवायुवती बिहेका लागि योग्य हुन्छन् । तर, अहिलेको परिदृश्य फरक छ । उमेर नपुग्दै बिहे गर्ने र आमा बन्ने क्रम बढ्दो छ । जसका कारण उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखा पर्ने गरेको छ । आफू चिकित्सकको रूपमा खटिइरहँदा मैले यस्ता अनेकौं घटनाको साक्षी..

किन खल्लो हुँदैछ दम्पतीको यौन जीवन ?
यौन सम्बन्धको चर्चा गर्दा हामी लाजले खुम्चन्छौं । यौनलाई छाडा वा लाजमर्दो कुराको रुपमा हामीले बुझेका छौं । जबकी यो जीवन पद्धतीकै महत्वपूर्ण हिस्सा हो । यो प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यौन मनोरञ्जन मात्र होइन । यौनले सृष्टिलाई चलायमान राख्छ । यौनले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौनले पति-पत्नीलाई थप निकट राख्छ । यौनले..

गुप्तांगको रौं बारे ७ भ्रम र यथार्थ
यौवनावस्थामा प्रवेशसँगै गोप्य अंगमा रौं पलाउन थाल्छ । कतिलाई यो मन पर्छ त कतिलाई मन पर्दैन । आधुनिक महिलाहरु धेरैले गोप्य अंगमा सेभ गरेर सफाचट बनाउने गरेका छन् । यस्तो रौ कहिल्यै पनि आम चर्चाको विषय बन्दैन । सायद यही भएर होला यसका विषयमा धेरै भ्रमहरु हामीमाझ विद्यमान छन् । गुप्तांगको रौंका विषयमा मानिसहरुमा रहेका ७ भ्रम र तीनको यथार्थ..

१४ बर्षको उमेरमा सेक्सको अनुमति दिइनु कति सही ?
एजेन्सी । सामाजिक सञ्जालमा महिला तथा पुरुषहरुले आफ्नो किशोरावस्थाको तस्विरहरु सार्वजनिक गरिरहेका छन् । यो मार्फत उनीहरुले १४ बर्षको बालबालिका आफ्नो सहमति दिनका लागि निकै सानो भएको कुरा जाहेर गरि रहेका छन् । #MeAt14 अभियान वाशिङ्टन पोष्टको एउटा खबरको प्रतिक्रिया स्वरुप जन्मिएको थियो । यसमा अलबामाका सीनेट पदका उम्मेदवार रोय मोरेमाथि आरोप..