जनस्वास्थ्य सरोकार

युरिक एसिड कम गर्ने घरेलु तरिका

युरिक एसिड बढेमा हड्डी, जोर्नी आदि एकदमै दुख्छन् । घरेलु उपाय अपनाएर युरिक एसिड कम गर्न सकिन्छ । कागती :कागतीमा छार पाइन्छ । छारले युरिकलई कमजोर पार्छ र शरीरलाई रहत दिन्छ । कागतीमा पाइने भिटामिन सीले शरीरमा युरिक युरिक एसिडको मात्रा समेत घटाउँछ । मनतातो पानीमा कागती निचोरेर बिहान खाने गर्नाले केही दिनमा युरिक एसिड कम भएको महसुस हुन्छ..

सावधान ! चुइङडम खादैहुनुहुन्छ, दाँतदेखि मृगौलासम्मलाई गर्छ हानी

धेरैको बाँनी चुइङडम चपाउँदा आनन्द लिने हुन्छ । अझ कतिपय त चुइङडम पड्काउँनुलाई इज्ततसँग गासेर पनि हेर्छन् । खासगरी चुइङडमका बढी प्रयोगकर्ता र किशोरी तथा युवती भेटिएका छन् । तर, यसको हानिकारक पक्षबारे भने कोही सचेत भएको पाईंदैन । इजरायलको तेलअबिब विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार बच्चा तथा किशोरहरुमा चुइङगम चबाउने बानीले..

आँखा यी ७ उपाय अपनाएर अनी जोगाउनुस !

सामान्य र स्वस्थ आँखाले विना कुनै दुखाई टाढा एवम् नजिकको वस्तु स्पष्ट हेर्न वा देख्न सक्दछ । कुनै व्यक्ति जसको आँखा सामान्य छ्रैन उसले टाढाको बस्तु धमिलो देख्न सक्दछ । टाढाको बस्तु हेर्न आँखाका परेलाहरु च्यातेर हेर्नुहुन्न यदि यसो गरेमा आँखा दुख्छ । कुनै बस्तुलाई हेरिरहँदा पनि आँखा दुख्छ ।  सामान्य आँखा दिनभर निरन्तर घुमिरहन्छ । यसले..

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro