जनस्वास्थ्य सरोकार

नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि सर्पदंश विरुद्ध लगाएत १४ किसिमका औषधि उत्पादन गर्ने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि १४ किसिमका औषधि उत्पादन गर्ने भएको छ। आइतबारदेखि जीवनजल उत्पादन थालेको औषधि लिमीटेडले आगाडि आसोज देखि १४ प्रकारका औषधि उत्पादन थाल्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए। साथै आउँदो वर्षको बैशाखदेखि भने ४० किसिमका औषधि..

जनस्वास्थ्यमा खेलबाडः परीक्षणका नाममा विदेशिएको जीनको दुरुपयोग

परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो । व्यवस्थित..

भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी

अण्डा स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । तर, अब बजारमा अण्डा किन्न जानुअघि धेरै सोच्नुपर्ने भएको छ । यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । भारतसँग खुला सीमा भएका कारण नक्कली अण्डाहरु नेपाली बजारमा पनि नभित्रिएला भन्न सकिन्न । यसै कारण हामीले सक्कली र नक्कली..

आन्दोलनरत स्वास्थ्यकर्मीको पोलियो अभियान रोक्ने प्रयास

पदस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् । स्वास्थ्यमन्त्री गगन थापाले भने स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर..

ज्याम्रुङ्गको दलितबस्तीमा झाडापखाला, ५८ बिरामी, १८ जना अस्पतालमा भर्ना

विषाक्त खाना र दूषित पानी पिउँदा ज्याम्रुङ्ग–७, धादिङस्थित दलितबस्ती कुमाईगाउँमा झाडापखाला फैलिएको छ । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको दलित बस्तीमा मंगलबारबाट झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना बिरामी भएपछि..

बर्डफ्लुबाट बच्ने उपाय

बर्डफ्लु पन्छीबाट पन्छीमा र पन्छीबाट मानिसमा भाइरसबाट लाग्ने महामारी रोग हो । यसलाई एभिएन इन्फ्लुन्जा पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो भाइरस अत्यन्त तीव्र गतिमा फैली धेरैको ज्यानलिन सक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पन्छीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । बर्डफ्लुको सङ्क्रमण..

पोखराको खाल्टेमसिना क्षेत्रमामा देखियो बर्डफ्लु, ७० डिग्रीको तापक्रममा मासु पकाएर खान आग्रह

पोखरामा फेरि पंक्षीमा लाग्ने बर्डफ्लु रोग देखा परेको छ। पोखरा उपमहानगरपालिका–१८, खाल्टेमसिनाकी मीना परियारले पालेका हाँस धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको पशुसेवा कार्यालय कास्कीले बताएको छ। पशुसेवा कार्यालयका पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालका अनुसार, फागुन ६ गते परियारले पालेको हाँस मरेपछि बर्डफ्लुको आशंकामा..

हरियो खुर्सानीका ७ फाइदा

पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला । हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ । यो एन्टी–अक्सिीडेन्टका  राम्रो माध्यम हो । हरियो..

घाँटी दुख्छ, यसरी जोगिने

मुखको पछाडिपट्टिको भागलाई फ्यारेङस भनिन्छ । फ्यारेङसमा हुने संक्रमणलाई नै फ्यारेन्जाइटिस भनिन्छ । बिरामीहरु प्रायजसो घाँटी दुख्ने समस्या लिर अस्पताल आउछन् । फ्यारेन्जाइटिस हुने प्रमुख कारण नै संक्रमण हो । कहिलकाही संक्रमणविना पनि फ्यारेन्जाइटिस हुन सक्छ । ब्याक्टेरिया, भाईरस र फंगसको संक्रमणका कारण घाँटी दुख्ने हुन्छ ।..

किन आउँछ कपालमा चाया, कसरी हटाउने?

चाया ले नसताइएका मानिस बिरलै होलान् । चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो । चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछ । जसले जे सल्लाह दियो त्यही मानेर थरिथरीका सेम्फू र घरेलु उपचार गरिरहेकै..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई.....

बागी उम्मेदवारलाई सघाएको भन्दै सत्तारुढ नेकपाद्वारा दुई नेतालाई कारवाही

आफ्नो पार्टी समर्थित गठबन्धनकाबिरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको चुनाव चिह्नमा भोट माग्दै हिँडेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बागलुङका दुई स्थानीय नेतालाई.....

नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई.....

Exchange Rate

Nepali Patro