जनस्वास्थ्य सरोकार

शुक्रकीट सम्बन्धी ९ तथ्य

वीर्यमा रहने शुक्रकीट (स्पर्म) बारे अधिकांशलाई धेरै कुरा थाहा होला। तर, शुक्रकीटबारे केही यस्ता तथ्य छन् जुन सबैलाई जानकारी नहुन सक्छ। हेरौँ शुक्रकीट सम्बन्धी यी ९ तथ्यः १. एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्। अर्को शब्दमा भन्नुपर्दा आधा मात्र सक्रिय हुन्छन्। केही शुक्रकीट गोलाकार तैरिन्छन्..

रामदेवको अौषधी गुणस्तरहिन,वजारवाट फिर्तालिन आदेश

अतुल मिश्र, काठमाडौं/  सरकारले विश्व योग दिवस कै दिन बाबा रामदेवको दिव्य फार्मेसी, उक्तराखण्ड, भारतबाट उत्पादित र पतन्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुने ६ वटा औषधिलाई गुणस्तरहिन बताउँदै बजारबाट तुरन्त फिर्ता लिन आदेश दिएको छ ।ई कान्तिपुरमा खबर छ। दुई साता अघि समेत सरकारले रामदेव कै चार औषधिलाइ गुणस्तरहिन बताउँदै बजारबाट फिर्ता..

मासुमा लापर्बाही: मरेका कुखुरा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री !

काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट नामक विषादी मासुमा मिसाइएको भेटिएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको हो । मासु र..

‘ड्यान्ड्रफ’ अर्थात् चाया दैनिक केही बानीलाई परिवर्तन गरेर यस समस्यालाई भगाउँन सकिन्छ

‘ड्यान्ड्रफ’ अर्थात् चाया एक प्रकारको कपालको समस्या हो, जसले राम्रो–राम्रो व्यक्तित्वमा दाग लगाईदिन्छ । तपाईको टाउँकोको ‘डेड स्किन’ अर्थात् चाँया झरेर कपाल हुँदै कपडा र काँधसम्म पुग्छ, जो निक्कै खराब देखिन्छ । चाँयाबाट छुटकारा पाउँन सजिलो छैन, तर असम्भव पनि छैन । आफ्ना दैनिक केही बानीलाई परिवर्तन गरेर यस समस्यालाई भगाउँन सकिन्छ । १...

नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि सर्पदंश विरुद्ध लगाएत १४ किसिमका औषधि उत्पादन गर्ने

काठमाडौं । सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि १४ किसिमका औषधि उत्पादन गर्ने भएको छ। आइतबारदेखि जीवनजल उत्पादन थालेको औषधि लिमीटेडले आगाडि आसोज देखि १४ प्रकारका औषधि उत्पादन थाल्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए। साथै आउँदो वर्षको बैशाखदेखि भने ४० किसिमका औषधि..

जनस्वास्थ्यमा खेलबाडः परीक्षणका नाममा विदेशिएको जीनको दुरुपयोग

परीक्षणका नाममा जथाभाबी रगत वा दिसापिसाब, खकार तथा शरीरका विभिन्न भागका नमुना (स्याम्पल) विदेश पठाउन नपाइने भएको छ । मनपरी रुपमा रगतलगायत नमूना विदेश पठाउँदा व्यक्तिको जीनसँग सम्बन्धित (अणुवाशिंक) सम्पतिको दुरुपयोगसँगै नेपालमै हुने परीक्षण बाहिर लगेर गर्दा ठूलो रकम बाहिरिएको भन्दै स्वास्थ्य मन्त्रालयले रोक लगाएको हो । व्यवस्थित..

भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी

अण्डा स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । तर, अब बजारमा अण्डा किन्न जानुअघि धेरै सोच्नुपर्ने भएको छ । यतिबेला भारतीय बजारमा नक्कली अण्डाको बिगबिगी देखिएको छ । नक्कली अण्डा खाएर मानिसहरु बिरामी पर्न थालेका छन् । भारतसँग खुला सीमा भएका कारण नक्कली अण्डाहरु नेपाली बजारमा पनि नभित्रिएला भन्न सकिन्न । यसै कारण हामीले सक्कली र नक्कली..

आन्दोलनरत स्वास्थ्यकर्मीको पोलियो अभियान रोक्ने प्रयास

पदस्थापनाको विषयलाई लिएर आन्दोलनरत सिनियर अहेबहरुले पोलियो थोपा खुवाउने अभियान नै रोक्ने प्रयास गरेका छन् । उनीहरुले पोलियो थोपा भण्डारण गरिएको कक्षमा तालाबन्दी गरेका छन् भने ओसारपसारमा प्रयोग भएको गाडी समेत रोक्ने प्रयास गरेका छन् । स्वास्थ्यमन्त्री गगन थापाले भने स्वास्थ्य संस्थाहरुमा भएको तालाबन्दीका सम्बन्धमा गम्भीर..

ज्याम्रुङ्गको दलितबस्तीमा झाडापखाला, ५८ बिरामी, १८ जना अस्पतालमा भर्ना

विषाक्त खाना र दूषित पानी पिउँदा ज्याम्रुङ्ग–७, धादिङस्थित दलितबस्ती कुमाईगाउँमा झाडापखाला फैलिएको छ । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको दलित बस्तीमा मंगलबारबाट झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना बिरामी भएपछि..

बर्डफ्लुबाट बच्ने उपाय

बर्डफ्लु पन्छीबाट पन्छीमा र पन्छीबाट मानिसमा भाइरसबाट लाग्ने महामारी रोग हो । यसलाई एभिएन इन्फ्लुन्जा पनि भनिन्छ । दाना वा पानीको माध्यमबाट यो भाइरस अत्यन्त तीव्र गतिमा फैली धेरैको ज्यानलिन सक्ने भएकाले बर्डफ्लुलाई प्राणघातक रोग पनि भनिन्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पन्छीमा र सन् १९९७ मा मानिसमा देखिएको हो । बर्डफ्लुको सङ्क्रमण..

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

लिभिङ्ग टुगेदरमा बसेका प्रहरी जवान मृत भेटिएपछि प्रेमिका पक्राउ

लिभिङ्ग टुगेदरमा प्रहरी जवान मृत भेटिएपछि प्रहरीले प्रेमिकालाई पक्राउ गरेको छ। काठमाडौंको स्वयम्भू वृत्तमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना डेराकोठामा मृत भेटिए पछि उनकी प्रेमिकालाई प्रहरीले पक्राउ.....

अदालतमा नाताबाद-कृपावादको नमुना : किर्ते तमसुकलाई सद्दे ठहर

बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका.....

पत्रकार सालिकराम पुडासैनीको हत्या भएको खुलासा (हेर्नुस भिडियो)

भरतपुर महानगरपालिकाको नारायणगढ पोखरा बसपार्कस्थित होटल कंगारुको एक कोठामा गएको साउन २ओ गते राति झुण्डिएको अबस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको.....

Exchange Rate

Nepali Patro