जनस्वास्थ्य सरोकार

गण्डकी प्रदेशमा एकाबिहानै थप १० जनामा कोरोना संक्रमण पुष्टि, पर्वतमा पनि भेटिए संक्रमित

कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा मंगलबारसम्म ३७ जना संक्रमित भएका छन्।  मंगलबार मात्र स्याङ्जा र पर्वतमा ५–५ जनामा संक्रमण पुष्टि भएसंगे गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ जना पुगेको हो। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले आज एकाबिहानै जारी गरेको बिज्ञप्ति अनुसार, स्याङ्जा जिल्ला,..

बाटैमा मृत्यु भएका अर्घाखाँचीका युवकलाई कोरोना संक्रमण पुष्टि

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का ती युवकको मृत्युसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  ६ पुगेको हो । नेपाल फर्कने क्रममा यही जेठ १० गते बाटोमै मृत्यु भएका ती युवकको भैरहवाको प्रयोगशालमा स्वाब..

नेपालमा बुधबारसम्म कोरोनाकाकारण पाँच जनाको मृत्यु, संक्रमितको संख्या नौसय नाघ्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबारसम्म नेपालमा पांच जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या नौसय नाघेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा बुधबार साँझ निधन भएको छ । बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो।  तर त्यसको चार घण्टापछी साँझ ८ बजे उनलाई कोरोना..

४६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या सातसय ७२

हालसम्म देशका ४६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।  मंगलबार मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या  सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्। रौतहटमा २२ जना..

नेशनल मेडिकल कलेजका डाक्टरले सरकारी अस्पतालका डाक्टरलाई अपमानित गरेपछि बीरगंजमा डाक्टरबीच कुटाकुट , एक डाक्टर घाइते

सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट हुँदा एक जना चिकित्सक घाइते भएका छन् । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच कुटाकुट भएको हो । सो कुटाकुटमा परेर नारायणी अस्पतालका..

कोरोना भाइरसकाकारण बिहीबारसम्म तीन नेपालीको मृत्यु, चारसय ५७ संक्रमितमध्ये अधिकांश भारतबाट आएका नेपाली

देशभर बिहीबारसम्म तीनजनाले कोरोना भाइरस्काकारण ज्यान गुमाएका छन् भने कुल चार सय ५७ जनामा कोरोन भाइरस संक्रमण देखिएको छ। रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको बिहीबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, निमावि स्कुलका..

नेपालमा हालसम्म चारसय जना कोरोना संक्रमित, पहिलोपटक कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

नेपालमा सोमबार साँझसम्म ३६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ भने कुल चारसय दुईजना कोरोना संक्रमित भएका छन्। सोमबार  मात्र थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र पाँच जना छन् । ती पाँच जना संक्रमित मध्ये पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक..

नेपालमा कोरोना संक्रमणबाट एकको मृत्यु, दुईसय ९१ संक्रमित मध्ये ३६ जना निको भए

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुईसय ९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या दुईसय ९१ पुगेको हो । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला सावित्री तिमिल्सिनाको गएराती..

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाको विरोध

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएपछि स्थानीय जनताले बिरोध गरेका छन्।  । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर-५ नयाँ बस्तीका ती..

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको सरकारद्वारा अन्त्येष्टिको तयारी, नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना संक्रमण

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट  एक सुत्केरी महिलाको मृत्यु भएको छ भने नेपाली सेनाका एक उच्च अधि कारीलाई कोरोना संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन्। काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा सामान्य तरीकाले सुत्केरी भएर घर गएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला सावित्री तिमिल्सिनाको गएराती काभ्रेको धुलिखेल..

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना